यस कारण काँग्रेस र काँग्रेसीले गिरिजा प्रसाद कोइरालालाई
-कर्ण बहादुर अधिकारी। नेपालको राजनीति काल खण्डमा युग पुरुष,शिखर पुरुष,महा नायक,राज नेताको उपमा पाएका स्वर्गीय गिरिजा प्रसाद कोइरालाको राजनीति जीवनको सुरुवात विक्रम संबत २००४ सालमा नेपाल मजदुर काँग्रेस स्थापना गरे