प्रमुख समाचार Archives - Page 860 of 880 - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

संस्कारै तोडेर प्रधानसेतापतिको सम्पति सार्वजनिक, एउटा हार मात्र

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्पति विवरण पहिलो पटक सार्वजनिक भएको छ । नेपाली सेनाले पहिलो पटक उनको सम्पति विवरण सार्वजनिक गरेको हो । उनले कार्यभार सम्हालेको एक वर्ष पुगेको

एनसेल काण्ड: सांसदले नै भने, न्यायाधीशलाई महाअभियोग लगाउँ

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद मोहन बानियाँले न्यायालयले सांसदको मनोबल गिराउने काम गरेको आरोप लगाएका छन् । सांसद बानियाँले एनसेलको लाभांश करमा न्यायाधीशले गलत न्याय सम्पादन गरेको

देउवाले दिए संसद नै ठप्प पार्ने चेतावनी

विराटनगर : पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब संसद नै ठप्प पार्ने चेतावनी दिएका छन् । उनले मिडिया काउन्सिल विधेयक नसच्याए राम्रो नहुने समेत बताए । विराटनगर

डा. भट्टराईले भने: विपी कोइराला लोकतन्त्रका उपज हुन्

काठमाडौं । नेपाली साहित्यमा विशिष्ट स्थान कायम गरेका विश्वेश्वर प्रसाद कोइरालाको नेपाली राजनितीमा सम्मानित व्यक्तिका रुपमा चिनिन्छन् । प्रजातन्त्र प्राप्तीका लागि लामो समय लडेका स्व. कोइरालाको आज १०६ औं जन्मजयन्ती

चीनले बाटो बिरायो, दुर्घटनामा फस्छ : प्रदिप गिरी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदिप गिरीले चीन माओवादलाई छाडेर पुँजीवादको अन्धानुकरण गरेर आत्मघाती बाटोमा हिँडेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्ने क्रममा वीपी कोइरालाको समाजवादी

रवि लामिछानेको विषयमा भदौ २६ गते सुनुवाई

हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा धरौटीमा रिहा भएका कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितको विषयमा भदौ २६ गते सुनुवाई हुुने जनाएको छ । पत्रकार शालिकराम

नेकपाको कार्यक्रममै दुई गुटको झडप: नेता कार्यकर्ता घाइते

महोत्तरी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महोत्तरीमा बबण्डर भएको छ। नेकपा प्रदेश नम्वर २ अन्तर्गतको २ जिल्ला कमिटीको सपथग्रहण कार्यक्रमस्थलमै झडप भएपछी बबण्डर भएको हो । यसअघि पनि बिबाद भैरहेको कमिटीमा

भारतीय विदेशमन्त्री नभेटेका प्रचण्डले किन भेटे चिनियाँ विदेशमन्त्री ?

काठमाडौं । नेकपा अध्यक्ष प्रचण्ड र  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी बीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटमा दुई पक्षीय हित, आपसी चासो र चिनियाँ राष्ट्रपति सी

डा. बाबुरामको रोगी मस्तिष्कका कारण १७ हजार नेपाली गुमाउनु परेको आरोप

काठमाडौं- शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतले पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई इसाई धर्मका प्रचारक र संक्रमित भएको बताएका छन् । हिन्दूत्व र राजसंस्थाका पक्षमा

विप्लवका छोराको चेतावनी: नसच्चिए कलेज सञ्चालकलाई ‘झुन्ड्याइदिन्छौँ ’

काठमाडौं- सरकारले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाशले चितवन मेडिकल कलेजका सञ्चालक हरिशचन्द्र न्यौपानेलाई झुन्ड्याउने चेतावनी दिएका छन् । उनले एक कार्यक्रममै यस्तो चेतावनी दिएका

चीनसँग तीन महत्त्वपूर्ण सम्झौता

काठमाडौँ: नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको छ।  होटल याक एन्ड यतिमा सोमबार भएको परराष्ट्रमन्त्रीस्तरीय वार्तामा नेपाल र चीनबीच तीनवटा सम्झौतामा हस्ताक्षर भएको हो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेश

पुडासैनी प्रकरणमा नयाँ मोड : रवि लामिछानेसहित तीनै जनालाई थुनामा राख्न निवेदन

काठमाडौं – पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणले नयाँ मोड लिने देखिएको छ । चितवन जिल्ला अदालतले धरौटीमा छाडेका टिलिभिजन प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत