
मन्त्रिमण्डल पुनर्गठनबारे प्रचण्डको नयाँ खुलासा
काठमाडौँ –पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल सरकार फेरबदलको कुनै सम्भावना नरहेको बताएका छन् ।शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले यस्तो बताएका हुन् । उनले