प्रमुख समाचार Archives - Page 818 of 880 - Himal Post Himal Post
  • १६ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Feb 28 2025
Logo

वडाअध्यक्षसँगै कांग्रेस र राजमोका सयौं कार्यकर्ता नेकपा प्रवेश

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका-३ का वडाअध्यक्ष नेकपा प्रवेश गरेका छन्। उनि स्थानीय तहको निर्वाचनमा देशभक्त जनगणतान्त्रिक मोर्चाबाट वडाअध्यक्षमा निर्वाचित भएका थिए। आइतबार नेकपाले आयोजना गरेको उप-निर्वाचन तयारी बैठकमा उनि

सुकुटे बस दुर्घटना: ज्यान गुमाउनेको संख्या १५ पुग्यो, केहीको सनाखत

सिन्धुपाल्चाेक – सुकुटेमा भएको बस दुर्घटना ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । दोलखाको मागा देउरालीबाट काठमाण्डौ जाँदै गरेको बस दुर्घटना भएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार दुर्घटनामा

किन बर्खास्त भए सातै प्रदेशका प्रमुख ?

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी छन्। आइतबार राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६५ को उपधारा

सरकारले द्वन्द्व निम्त्यायो: काङ्ग्रेस

काठमाडौं- सरकारले आइतबार सातै प्रदेशका प्रमुखलाई बर्खास्त गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाएको छ । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गर्नुपर्ने काम नगर्ने,

नेकपाको स्वार्थमा गाउँपालिकाका नै टुक्राउने तयारी

दाेलखा- एउटा गाउँपालिकाभित्रको विवाद सल्टाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको राजनीतिक स्वार्थमा जिल्लाको कालिञ्चोक गाउँपालिका टुक्र्याउने तयारी थालिएको छ । तत्कालीन नेकपा एमालेले जितेको जिल्लाको उत्तरी कालिञ्चोक गाउँपालिकामा प्रशासनिक

कृष्णनगर काण्डका मुख्य दोषी पक्राउ

काठमाडौं- दुई दिन अघि कृष्णनगरमा भएको घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ । मुर्ति विसर्जनको क्रममा झडपको अवस्था निम्त्याएको मुख्य व्यक्तिको रुपमा शाह दोषी रहेको बताइएको छ

नेपाली सेनाको सैन्य विमान नेपाल आइपुग्यो

काठमाडौं । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

महेश बस्नेतको घोषणा: आम्दानीको १० प्रतिशत सामाजिक सेवामा

भक्तपुर- प्रतिनिधिसभाका सांसद एवम् पूर्वउद्योगमन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुविधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत रहेका

बसको ठक्कर: दुई जना बालकको मृत्यु, राजमार्ग अवरुद्ध

विशाल पाण्डेय / सुखड । कैलालीको बर्दगोरीया गाउपालिका- १ बौनिया बजार नजिकै बसको ठक्करबाट घाईते भएका दुई जना बालकको उपचारका क्रममा मृत्यु भएको छ । विहिबार साझ ५ बजेतिर महेन्द्रनगर

प्रधानमन्त्री ओलीले नियमित काम बालुवाटारबाटै गर्ने

काठमाडौं- बिहीबार राति अस्पतालबाट ‘डिस्चार्ज’ भएका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन प्रधानमन्त्री निवास बालुवाटारबाट नियमित काम गर्ने भएका छन् । बुधबार र बिहीबार गरी दुईपटक ‘हेमोडायलासिस’ गराएका प्रधानमन्त्री ओली

हेटौँडाको रातोमाटेमा बस दुर्घटना, २१ जना घाइते

मकवानपुर – मकवानपुरमा बस दुर्घटना भएको छ। दुर्घटनामा परी २१ जना घाइते भएको बताइएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातोमाटे लच्कामा गाडी दुर्घटना हुँदा २१ जना यात्रु घाइते भएको

आलम प्रकरणमा १२ वर्षपछि भेटिएका तीन तथ्य

काठमाडौं- बम विस्फोटका घाइतेहरूलाई इँटाभट्टामा हालेर मारेको अपराधसँग सम्बन्धित तीन तथ्य खुलेका छन्। बम विस्फोटका मुख्य योजनाकार कांग्रेस सांसद आलमले घटना नै नभएको दाबी गरे पनि प्रहरीले गरेको अनुसन्धानक्रममा महत्त्वपूर्ण