प्रमुख समाचार Archives - Page 809 of 880 - Himal Post Himal Post
  • १७ फाल्गुन २०८१, शनिबार
  •      Sat Mar 1 2025
Logo

‘फास्ट ट्रयाक’मा के गर्दैछन प्रधानमन्त्री ?

काठमाडौं- प्रधानमन्त्री केपी ओलीले कार्यशैली बदलेर ‘फास्ट ट्र्याक’बाट अघि बढ्ने प्रस्ट संकेत गरेका छन् । छिटो परिणाममुखी कार्यसम्पादनका लागि सल्लाहकार र सचिवालय समूहका सदस्यलाई राजीनामा दिएर सहयोग गर्न निर्देशन दिएका छन् ।

लिम्पियाधुरा नेपालको हो भन्ने तीन प्रमाण

काठमाडौं- पश्चिमी सीमा लिम्पियाधुरा हो भन्नेमा नेपालको अडान धमिलो छ। केही राजनीतिक नेताहरू र मन्त्रीसमेत लिपुलेकलाई सीमा मान्ने पनि छन्। तर नेपालले तीन आधारमा पश्चिमी नाका लिम्पियाधुरा दाबी गर्न मिल्ने

नेपाल प्रहरीको ब्युरो दक्षिण एसियामै अब्बल

काठमाडौं- अन्तर्रा्ष्ट्रिय सङ्गठित अपराध तथा आपराधिक समूहमाथि निगरानी र नियन्त्रण गर्न नेपाल सक्षम र सफल देखिएको छ । नेपालको सुरक्षा संवेदनशीलता तथा सतर्कताको अवस्थालाई लिएर आएका कतिपय बाह्य प्रतिवेदनमा सत्यता

टनकपुरमा पनि भारतले कब्जा गर्‍यो ३६ एकड नेपाली भूमि

महेन्द्रनगर । टनकपुर बाँधको १४.५७ हेक्टर (३६ एकड) नेपाली भूमि भारतीय कब्जामा छ । भारतले सन् १९०८ मा विद्युत् उत्पादन गर्न महाकाली नदीमा एकतर्फी बाँध बनाएको थियो । सन् १९१०

मन्त्रिमण्डल हेरफेर हुँदै: सचिबालयमा बोल्ड निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालयका सदस्यहरुलाई सामूहिक राजीनामा दिन लगाएर मन्त्रिमण्डल पनि हेरफेर गर्ने संकेत गरेका छन् । सरकारमा सहभागी मन्त्रीहरुको कार्यशैलीप्रति असन्तुष्ट नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का

लोक सेवा आयोगमा आवेदन दिने ७५ प्रतिशतले घटे

काठमाडौं । लोकसेवा आयोगलाई गत आर्थिक बर्ष विज्ञापन ‘होलिडे’का रुपमा रह्यो । आयोगका विज्ञापनमा दरखास्त दिने उम्मेदवार ७५ प्रतिशतले घटेका छन् । समायोजनका कारण सरकारले न्यूंन संख्यामा मात्र कर्मचारी माग

कालापानी विवाद: गिरिजाप्रसादले गरेका थिए सबैभन्दा धेरै पहल

काठमाडौं- देशभर आन्दोलन चर्किएको छ । भारतले आफ्नो नयाँ नक्सा सार्वजनिक गरेपश्चात नेपालीहरू आक्रोशित बनेका छन् । भारतले नेपालालाई हेपेको भन्दै सबै दलले राष्ट्रिय एकता कायम गरेकाछन । भारतले जारी

सर्वपक्षीय बैठकमा अन्तर्राष्ट्रिय मञ्चमा जानुपर्ने सम्मको चर्चा

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वपक्षीय बैठक सकिएको छ। भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू–भाग समावेश गरिएको विषयमा सर्वपक्षीय धारणा लिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी

प्रधानमन्त्री सचिवालय सदस्यहरुको सामूहिक राजीनामा

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका सचिवालयका सबै सदस्यले सामूहिक राजीनामा दिएका छन्। प्रधानमन्त्रीले शुक्रबार सल्लाहकार र सचिवालयका सदस्यसँगको छलफलमा राजिनामा दिन आग्रह गरेपछि उनीहरूले राजिनामा दिएका हुन् । प्रधानमन्त्री स्वयंले उनीहरूप्रति

‘मोदी मुर्दावाद’ भन्दै जनकपुरका जनता सडकमा उत्रिए

जनकपुरधाम । भारतले आफ्नो नयाँ नक्सामा नेपालको भूभाग समेटेपछि देशैभर बिरोध प्रदर्शन भैरहेको छ। प्रदेश २ को राजधानी जनकपुरधाममा पनि बिरोध प्रदर्शन भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बिरोध गर्दै

सर्वपक्षीय बैठकमा नेताहरूको एउटै अडान

काठमाडौं : प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठकमा सहभागी भएर बाहिरिएका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतले हाम्रो भूमिबाट भारतीय सैनिक फिर्ता लैजानुपर्ने बताएका छन् । सरकारी निवास बालुवाटारमा जारी सर्वदलीय

सर्वपक्षीय बैठकबाट बाहिरिए भट्टराई- यस्तो छ उनको प्रतिक्रिया

काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्रीले शनिबार बोलाएको सर्वपक्षीय बैठकबाट बाहिरिएका छन्। बाहिरिंदै उनले सीमा विवाद कूटनीतिक तवरले नै सुल्झाउनुपर्ने सुझाव दिएका छन्। प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय