प्रमुख समाचार Archives - Page 80 of 880 - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

बाढी पिडितमाथि प्रधानमन्त्री देउवाको मजाक

काठमाडौं- बाढी पहिरोले पुर्याएको क्षति निरीक्षण गर्न आएका प्रधानमन्त्री शेरबहादुर देउवाले पिडितमाथि मजाक गरेका छन् । सुरक्षा अधिकारीको ब्रिफिङ सुनेर फर्किएका छन् । वास्तविक पीडितलाई नै नभेटी प्रधानमन्त्री फर्किएपछि बाढीपहिरो

प्रचण्डका विश्वासपात्र नै एमालेमा प्रवेश गरेपछि…

काठमाडौँ- नेकपा माओवादे केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अत्यन्त निकट मानिने व्यक्ति नेकपा एमालेमा प्रवेश गरेका छन् । यसअघि प्रचण्डको विश्वासपात्र देखि ब्यबसायिक पार्टनर भनेर चर्चा चलेका मेडिकल व्यवसायी दुर्गा

दोस्रो तहका नेता हाबी हुन थालेपछि नयाँ रणनीतिमा प्रचण्ड

काठमाडौं- पार्टीमा समस्या देखिएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यहरूसँग छुट्टाछुट्टै बैठक बसिरहेका छन् । पार्टीमा अब को हाबी हुने भन्नेमा आफूभन्दा तलका नेताहरूले प्रभुत्त्व जमाउन थालेपछि

अब केपी ओलीले गठबन्धन सरकारलाई प्रतिगामी भन्न थाले

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले पाँच दलको गठबन्धन देशलाई स्वेच्छाचारिता र अस्थिरतातर्फ धकेल्ने प्रतिगामी बाटोमा लम्किएको बताएका छन् । शनिबार देशभरिका पार्टीका वडा कमिटी अधिवेशनको पार्टी केन्द्रीय कार्यालयबाट भर्चुअल

एउटै व्यक्ति कांग्रेसको उपसभापति, एमालेको सचिव

दार्चुला- दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका एक जना एमालेको वडा सचिवमा चयन भएका छन् । गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली नगरपालिका–२

सुनसरी एमालेमा विवाद, धरानमा अलग अलग अधिवेशन

सुनसरी- नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । आज देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको

इलाम र पाँचथर जाँदै प्रधानमन्त्री देउवा

काठमाडौं । लगातारको बर्षाले बाढी-पहिरो तथा डुबानले पुर्याएको क्षतिको स्थलगत निरीक्षण गर्न आज प्रधानमन्त्री देउवा इलाम र पाँचथर जाने भएका छन् । इलाम र पाँचथरका पहिरो प्रभावित क्षेत्रमा हवाई निरिक्षण

ओलीले भने: एमालेमा भीम रावललाई धेरै महत्व नदिनु

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टीका नेता भीम रावललाई धेरै महत्व नदिन जरुरी नभएको बताएका छन् । उनले उपाध्यक्ष रावलले जिम्मेवारी पूरा गर्न नसकेर दशबुँदे सहमति कार्यान्वयनका लागि गठित

कारबाहीमा परे जुवाडे एसपी सन्तोष राठौर

काठमाडौं- सार्वजनिक रूपमा जुवा खेलिरहेको भिडियो भाइरल बनेका सर्लाहीका एसपी सन्तोष सिंह राठौरमाथि कारबाही भएको छ । कारबाही स्वरूप उनको सरुवा गरिएको छ । उनी अहिले प्रहरी तालिम केन्द्रमा तानिएका

माधव नेपालले भने: ‘१० बुँदे धोका हो भन्दा मानेनन्, अहिले बिजोग भयो’

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले १० बुँदे सहमति धोका हो भन्दा आफूमाथि नेताहरू खनिएको तर अहिले १० बुँदे सहमति र १० बुँदेवाला नेताहरूको हरिबिजोग भएको बताएका छन्

अब एमालेभित्र कुनै पनि समस्या छैन : ओली

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको बहिर्गमनपछि पार्टीमा समस्या नरहेको बताएका छन् । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार देशभरका वडा कमिटी अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले पार्टी एक ढिक्का

मुख्यमन्त्री भीम आचार्य पदच्युत हुँदै, नयाँ मुख्यमन्त्री को बन्ला ?

विराटनगर । प्रदेश नम्बर-१ का मुख्यमन्त्री भीम आचार्यले आजबाट पदच्युत हुने भएका छन् । आज विश्वास मत लिँदै गरेका आचार्य अपष्ट अल्पमतमा परेका छन् । आजको प्रदेशसभा बैठकबाट उनी पदच्युत