
आश्रममै बोलाएर बाबाले गरे बलात्कार, प्रहरीले उजुरी लिन
बलात्कारजस्तो गम्भीर मुद्दामा प्रहरीले जाहेरी लिन अस्वीकार गरेको छ। आरोपित व्यक्तिको दबाबका आधारमा प्रहरीले जाहेरी लिन नमानेको हो। सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने कृष्णदास गिरीलाई बलात्कारको आरोप छ। आफ्नै