प्रमुख समाचार Archives - Page 782 of 880 - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

खेलकुदको बजेटले नेतालाई दौरा-सुरुवाल र छालाको जुत्ता, खेलाडीले

काठमाडौं- मन्त्री भएर शपथ खाँदासमेत गृहमन्त्री रामबहादुर थापा बादलले दौरा–सुरुवाल लगाएनन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा विमानस्थलमा उपस्थित हुँदा अनिवार्य रूपमा दौरा–सुरुवाल लगाउन प्रधानमन्त्रीले निर्देशन दिँदा पनि बादलले अस्वीकार गरे ।

पेट्रोल, डिजेलको मूल्य बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७

काङ्ग्रेसले हारेपछि एकाएक सभापतिको राजिनामा

पोखरा : पोखरा महानगरपालिका-९ की कांग्रेस सभापतिले राजिनामा दिएकी छन् । सभापति उमाकुमारी ठकुरीले राजीनामा दिएकी हुन् । आफ्नो वडाबाट कांग्रेसलाई कम मत आएका कारण नैतिकताका आधारमा ठकुरीले राजीनामा गरेकी

प्रधानमन्त्रीले दिए अस्पतालबाटै भिडियो संदेश (भिडियो सहित)

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै भिडियो संदेश दिंदै आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार भएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमा भिडियो शेयर गर्दै आफ्नो अवस्थाबारे जानकारी दिएका हुन्

विद्या भट्टराईले भनिन: नेकपाले अब सधै दुईतिहाई ल्याउँछ

पोखरा- कास्की–२ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले विकास र राष्ट्रियताको अभियानमा नेकपाको कुनैपनि विकल्प नभएको जनाएकी छन् । निर्वाचन पश्चात पोखरामा सोमबार आयोजित विजयसभालाई सम्बोधन गर्दै भट्टराईले जनताले लिएको विकास

नेतृत्व परिवर्तन गर्ने साझा पार्टीको घोषणा

काठमाडौं । उपनिर्वाचनमा गतिलो पराजयपछि साझा पार्टीले नेतृत्व परिवर्तन गर्ने भएको छ । सबै उम्मेदवारले लज्जास्पद हार बेहोरेपछि विज्ञप्ति जारी गर्दै पार्टीले यस्तो घोषणा गरेको छ । साझा पार्टीका कुनै

काँग्रेसका तिलक राई धरान उपमहानगका नयाँ मेयर

सुनसरी – नेकपाको पुरानो किल्ला धरान उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार तिलक राई विजयी भएका छन् । २९ वर्षपछी काँग्रेसले जितेको यो क्षेत्रमा नेकपा एमालेबाट निर्वाचित तारा सुब्बाको निधन भएपछि

धरान-७ मा रोचक परिणाम: एक मतले हारे कांग्रेसका उम्मेदवार

काठमाडौं । धरान उपमहानगर–७ मा नेकपा १ मतले विजयी भएको छ । नेकपाका उमेदवार जीवनराज सुवेदी ६२२ मत ल्याएर विजयी भए । उनका प्रत्यासी कांग्रेसका सुवर्णमोहन पालिखेले ६२१ मत ल्याए

२९ वर्षमा धरानमा कांग्रेसको खोलो फर्कियो

धरान- धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार तिलक राईको विजय सुनिश्चित भएको छ। ५३ हजार पाँच सय १७ गन्दा तिलक नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार प्रकाश राईभन्दा २६ सय २ मतले

ओली-प्रचण्ड अस्पतालमै गोप्य बैठक: मध्यरातमा फर्किए प्रचण्ड

काठमाडौं- आइतबार राति करिव १२ बजेको समयमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड महाराजगन्ज पुगेका छन्। मध्यरातमा उनि अस्पतालको आइसीयुमा रहेका प्रधानमन्त्री ओलीलाई भेट्न पुगेका थिए। एकाएक प्रचण्ड मध्यरातमा ओलीलाई भेट्न

नेकपाले परिणाम उल्टाएका नौं स्थान

काठमाडौं- उपनिर्वाचनको परिणाम आउने अन्तिम चरणमा छ । परिणाम आउंदै गर्दा यसअघिको निर्वाचन भन्दा केहि फरक परिणाम आएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाले केहि ठाउँमा परिणाम उल्ट्याएको छ ।

धरानमा काङ्ग्रेसको र्‍याली निकाल्ने तयारी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच मत अन्तर फराकिलो बन्दै गएको छ । पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई विजयी नजिक देखिएका छन् । नेकपाका