
प्रधानमन्त्रीको आरोप: नेपालमा मुटु भएका पत्रकार नै छैनन्
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालका पत्रकारको समाचार लेख्ने मुटुनै नभएको आरोप लगाएका छन् । नेपाल चेम्बर अफ कमर्सका व्यवसायीसँगको भेटघाटमा प्रधानमन्त्रीले सरकारले गरेका राम्रा कामको विषयमा समाचार नै नबन्ने