सङ्घीयता खारेज गर्ने मिश्रको दस्तावेज पारित, मिलन पाण्डे
काठमाडौं- विवेकशील साझा पार्टी अब आधिकारिक रूपमै सङ्घीयताको खारेजी र धर्मनिरपेक्षताको विरोधमा लाग्ने भएको छ। यससँगै पार्टीका संयोजक मिलन पाण्डेको समूह भने धर्मसंकटमा परेको छ । बिहीबार बसेको विवेकशील साझाको