प्रमुख समाचार Archives - Page 716 of 880 - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

कर फिर्ता नलिए संसद चल्न नदिने

काठमाडौँ । समाजवादी पार्टीले पूर्वाधार विकास करमा गरिएको वृद्धि फिर्ता नभए संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ । आइतबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरु आफ्नो आसनबाट उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले

देउवाको प्रश्न: बास्कोटाले हामी बनेका छन्, त्यहाँ को को छन् ?

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले पूर्वसञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको अडियोको छानविनबारे चासो व्यक्त गरेका छन्। आइतबार उनले प्रतिनिधि सभा बैठकमा छानविन अगाडि नबढ्नुको नियत के

बैठक सकियो: वामदेव गौतम पक्का, ओलीको उपचार भोलीबाट

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सकिएको छ । वामदेव गौतमको नाम सिफारिस भइसकेकोले यसमा छलफल नै गर्नुनपर्ने बताइएको छ । आइतबार बिहान बसेको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी

बुधबार हुनेभो प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण बुधबार हुने भएको छ । प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा हुने तय गरिएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले पहिलोपटक २०६३

ईश्वर पोखरेलले भने: रोगीहरूले सरकार ढाल्न खोजे

काठमाण्डौंं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाली राजनीतिज्ञहरुमनोरोगी भएको बताएका छन्। उनले मनोरोगीहरूले सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने चलखेल सुरु गरेको समेत दाबी गरेका छन् । नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सजाल इन्जाले आज

सुरू भयो सचिवालय बैठक: प्रधानमन्त्री ओली रक्षात्मक

काठमाडौँ– नेकपा सचिवालय बैठक सुरू भएको छ। नेताहरूबीच विवाद उत्कर्षमा पुगेका बेला बसेको सचिवालय बैठक निकै चासोको हिसावले हेरिएको छ। साढे ११ बजे बैठक बस्ने भनिए पनि प्रधामन्त्री तथा पार्टी

बास्कोटालाई कारबाही गर्न ओलीमाथि चौतर्फी दवाव

काठमाडौं- ७० करोड कमिसन काण्डमा मुछिएका निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई कारबाही गर्न चौतर्फी दवाव बढेको छ। सेक्युरिटी प्रिन्टिङ प्रेसको लागि स्विस कम्पनीको एजेन्टसँग बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक हुँदा पनि उल्टै

ईश्वर पोखरेलको आरोप: जङ्गली र लुटाहाहरुले सरकार ढाल्न थाले

काठमाडौं– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मुलुक लुट्नेहरुले नेताको छाता ओढेको बताएका छन् । इटहरीमा आयोजित नेकपा सम्वद्ध पत्रकारहरुको संस्था प्रेस संगठनको सपथ ग्रहणमा शनिबार उनले मुलुक लुट्नेहरु सल्बलाइरहेको उनले

नेकपाले डाक्यो सचिवालय बैठक: प्रधानमन्त्रीको स्पष्टीकरण लिने तयारी

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ। आइतवार बिहान ११ बजेका लागि बोलाइएको सचिवालय बैठक महत्वपुर्ण मानिएको छ । पछिल्लो समयमा देखिएको पार्टी र सरकारको मतभेद हल गर्न

ओली गुटले भीम रावललाई निषेध गरेको आरोप

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम रावलले धनगढी विमानस्थलमा आफ्नो अपमान भएको बताएका छन् । पार्टीको सुदूरपश्चिम भेला तथा प्रशिक्षण कार्यक्रमका लागि उनी शनिवार बिहान श्री एयरको

कोरोना नियन्त्रणका लागि बालुवाटारमा बैठक: सरकारको यस्तो छ तयारी

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सम्पूर्ण क्षेत्रबाट उच्च सतर्कता अपनाउन मन्त्रालय तथा मातहतका निकायलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री ओलीले १६ फागुनमा बालुवाटारमा डाकेको बैठकले उपप्रधान

कोरोना भाइरसः अमेरिकामा आपतकाल घोषणा

एजेन्सी । कोरोनाभाइरसका कारण अमेरिकामा पनि पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ । वासिंगटन राज्यको किंग काउन्टीमा एक व्यक्तिको मृत्यु भएको अमेरिकी सरकारले पुष्टि गरेको छ । गम्भीर स्वास्थ्य