सर्वोच्चको आदेश: निजी अस्पताल नागरिकको उपचारबाट पन्छिन मिल्दैन
काठमाडौं- सर्वोच्च अदालतले निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्ने व्यवस्था मिलाउन अन्तरिम आदेश जारी गरेको छ । नागरिकको स्वास्थ्य उपचारबाट कुनै पनि निजी स्वास्थ्य संस्थालाई कुनै पनि बहानामा पन्छिने अधिकार नभएको