
कोरोनाबाट लाख बढीले ज्यान गुमाउने किर्तिमान अमेरिकाको नाममा
एजेन्सी- अमेरिकाले कोरोना संक्रमणबाट मर्नेहरूको इतिहास बनाएको छ । कोरोना संक्रमणले सबैभन्दा बढी प्रभावित देश अमेरिकामा मंगलबारको तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्या एक लाख नाघेको छ । कोरोनाबाट मृत्यु हुने