
प्रधानमन्त्रीले भने– तपाईंहरूका माग जायज छन्, छिट्टै पूरा
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘इनफ इज इनफ’ अभियानकर्ताहरु भेटी अनसन तोड्न आग्रह गरेका छन्। आज साँझ धुम्बाराहीस्थित ह्याम्स अस्पताल पुगी प्रधानमन्त्रीले अनसनरत इनफ इज इनफ अभियानकर्ताहरूलाई भेटी उनीहरूको मागमा