प्रमुख समाचार Archives - Page 506 of 880 - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

उपमेयर नै कोरोना फैलाउन लागेपछि…

काठमाडौं- रौतहटको कटहरिया नगरपालिकाकी उपमेयर नुरजहाँ खातुनले परीक्षणका लागि स्वाब दिन नमान्दा स्थानीय त्रसित बनेका छन्। उनका पतिमा कोरोना संक्रमण पुष्टि भएपछि पनि उनले परीक्षणका लागि स्वाब दिन नमानेकी खबर

परीक्षण, संक्रमण र मृत्युदर बढ्यो, तर कोरोना निको हुने दर व्हात्तै घट्दै

काठमाडौं- देशभर कोरोना संक्रमण भयावह रूपमा बढ्दै जाँदा सूचकहरू पनि खराब हुँदै गएका छन्। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार पछिल्लो समय संक्रमित र मृत्युदर बढेको छ भने संक्रमित निको हुने दर घट्दो

काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द

काठमाडाैं- काठमाडाैं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा लागू गरिएकाे छ।​ उपत्यकामा काेराेना संक्रमण बढ्दै गएपछि भाेलि बुधबारदेखि लागू हुने याे निर्णय गरिएकाे हाे। जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा बसेकाे बैठकमा ती जिल्लाका

कोरोना नियन्त्रणमा सहयोग नगर्ने निजी अस्पताललाई कारबाही र दर्ता खारेज

जनकपुरधाम– कोरोना महामारी नियन्त्रण गर्न असहयोग गर्ने निजी अस्पताल, स्वास्थ्य संस्था एवं मेडिकल कलेजहरुलाई प्रदेश २ सरकारले कारवाही तथा दर्ता खारेजको लागि संघिय सरकारमा पत्र लेखी पठाउने तथा कानुन वमोजिम

भदौ १०सम्म काठमाडौँमा निषेधाज्ञा घोषणा: व्यवसाय र सवारी बन्द

काठमाडौँः काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ। बुधबार राति १२ बजेदेखि भदौ १० गतेसम्म निषेधाज्ञा जारी हुनेछ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख

यी हुन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय

काठमाडौं, भदौ २ । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञादेखि कर्फ्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा

भक्तपुरमा सार्वजनिक यातायात बन्द गर्ने निर्णय

काठमाडौं- भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिसँग भएको

राष्ट्रकवि माधव घिमिरेको निधन

काठमाडौं- राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। मंगलबार साँझ ५ बजेर ५५ मिनेट जाँदा उनको निधन भएको बताइएको छ । पारिवारिक स्रोतका अनुसार उनको मंगलबार साँझ ५ बजेर ५५ मिनेट

कारागारमै कैदीबन्दीमा फैलियो कोरोना संक्रमण

काठमाडौं- जिल्ला कारागारमा रहेका कैदीबन्दीमा (कोभिड –१९)को संक्रमण देखिएको छ । जिल्ला अस्पतालमा शनिबारदेखि उपचाररत कैदीबन्दीमा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यामप्रसाद शर्माले बताए । जबरजस्ती करणी

प्रेस काउन्सिलको कार्यालय बन्द गर्ने निर्णय

काठमाडौं- नयाँ अध्यक्ष नियुक्ति गरेको भोलिपल्ट नै प्रेस काउन्सिल नेपालले कार्यालय बन्द गर्ने निर्णय गरेको छ । निर्णय अनुसार आगामी शुक्रबारसम्म काउन्सिलको कार्यालय बन्द हुनेछ । कोरोना संक्रमणको जोखिम बढेको

कास्कीमा निषेधाज्ञा: सरकारी तथा निजि सम्पूर्ण कार्यालय बन्द

पोखरा- मंगलबार रातिदेखि लागू हुनेगरी कास्कीमा निषेधाज्ञा जारी गरिएको छ। आज राति १२ बजेदेखि यही भदौ ७ गते राति १२ बजेसम्मका लागी कास्की जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय भएको जिल्ला

सर्वसाधारणलाई बैंकमा नजान बैंकर्स संघको आग्रह

काठमाडौं- नेपाल बैंकर्स संघले अत्यावश्यक अवस्थामा बाहेक बैंकका शाखा कार्यालयमा नआउन सर्वसाधारणलाई अपिल गरेको छ। बैंकका कर्मचारीहरुलाई कोरोनाको संक्रमण बढ्न थालेपछि संघले यस्तो अपिल गरेको हो । विश्वव्यापी महामारीको रुपमा