
होशियार ! देशमा अकल्पनीय अवस्था आउन सक्छ: रुक्मांगद
काठमाडौं- खरो वक्ताका रूपमा चर्चामा आइरहने नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मांगद कटवालले देशमा अकल्पनीय अवस्था निम्तिन सक्ने संकेत गर्दै राजनीतिक दलको चर्को आलोचना गरेका छन् । कटुवालले जनताको धैर्य टुट्ने