प्रमुख समाचार Archives - Page 472 of 880 - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

शशांक कोइराला आइसीयूमा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाको चावहिलस्थित ओम अस्पतालमा उपचार भइरहेको छ । कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मंगलबार साँझ ज्वरो आएपछि अस्पतालमा भर्ना गरेर

कैलालीमा कोरोना संक्रमित एक महिलाको मृत्यु

कैलाली – सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत एक महिलाको कोरोना बाट मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका- ५ की ५७ बर्षीया संक्रमित महिलाको आज साझ कोरोनाबाट मृत्यु भएको अस्पतालका

शशांक कोइराला अस्पताल भर्ना

काठमाडौं– कोरोना संक्रमण भएका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा समस्या देखिएपछी अस्पताल भर्ना भएका छन्। संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालामा ज्वरो बढेपछि आज बिहान ६ बजे ओम अस्पताल

कोरोनालाई लिएर भारतमा डरलाग्दो प्रक्षेपण

काठमाडौं- भारतमा कोरोना भाइरसका संक्रमित दिनानुदिन बढिरहँदा एउटा डरलाग्दो पूर्वानुमान बाहिर आएको छ । यही रफ्तारले अगाडि बढ्ने हो भने अक्टोबरसम्म विश्वमै सबैभन्दा बढी कोरोनाका संक्रमित भारतमा हुने अनुमान गरिएको

भारतको संसदमै नेपालीमा भाषण ठोके बिजेपी सांसद विष्टले

नयाँ दिल्ली- भारतको संसदमा भारतीय जनता पार्टी (बिजेपी) सांसद राजु विष्टले संसदमै नेपालीमा भाषण गरेका छन । विष्टले आफूले आफ्नो मातृ भाषामा बोल्ने बताएका थिए । कोरोना माहामारीमा पनि भारतमा

१० जना मन्त्री हटाउन प्रधानमन्त्री ओली तयार: यस्तो छ तयारी

काठमाडौं- अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्च स्रोतले जनाएअनुसार, दुई जना व्यक्तिलाई कुनै हालतमा मन्त्रिपरिषद्मा नलैजाने र अर्का

वामदेवमाथि झामेलै झमेला: खतिवडाले २२ वटै मन्त्रालय चलाउने

काठमाडौँ- परराष्ट्रमन्त्री एवं सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रमको अन्त्यमा जानकारी दिए– पूर्वअर्थमन्त्री युवराज खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकार नियुक्त गर्ने निर्णय भएको छ । तर मन्त्रिपरिषद्

कुलमानले भने: ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको सारथि बन्न पाउँदा खुसी छु ।’

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समृद्ध नेपाल सुखी नेपाली’ अभियानको सारथि बन्न पाउँदा खुसी भएको बताएका छन् । आइतबार चारवर्षे कार्यकाल पूरा गरी बिदा हुने क्रममा उनले

महामारीमा खुसीको खबर: कोरोनाको असर कम गर्ने एन्टिबडी पत्ता लाग्यो

काठमाडौं- संसारभर खोजी र अन्वेषण भैरहेका बेला अमेरीकामा वैज्ञानिकको एक समूहले आशालाग्दो दाबी गरेका छन् । उनिहरूलो समुहले कोरोनाको असर कम गर्न सक्ने एन्टिबडी पत्ता लगाएका हुन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका

७२ सालकै भूकम्पको पराकम्प

काठमाडौँ- सिन्धुपाल्चोक केन्द्रबिन्दु भई बुधबार बिहानै भूकम्पको धक्का गएको छ । एकाबिहानै पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको हो। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय

भूकम्पले घरहरु चर्किए

काठमाडौं- बुधबार एकाबिहानै ५ बजेर १९ मिनेट जाँदा भूकम्पको ठुलो झड्का महसुस भएको थियो । भूकम्पको धक्का संगै स्थानीयहरू त्रसित हुँदै घर बाहिर निस्किएका थिए । केहि स्थानीय हरूले ठुलो

अपडेट: बिहानै ६ रेक्टरस्केल भूकम्प, राम्चे केन्द्रबिन्दु

काठमाडौं- काठमाडौंमा ठुलो भूकम्पको झट्का गएको छ । बुधबार एकाबिहानै ५ बजेर १९ मिनेट जाँदा भूकम्पको ठुलो झड्का महसुस भएको थियो । भूकम्पको धक्का संगै स्थानीयहरू त्रसित हुँदै घर बाहिर