प्रधानमन्त्री निवासमै ७६ जनामा संक्रमण पुष्टि: बालुवाटारमा हलचल
काठमाडौं- कोरोना संक्रमणका कारण बालुवाटारमा हलचल मच्चिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका











