ओली, प्रचण्ड र देउवा मिलेर ९ अर्ब घोटाला
काठमाडौं- पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि गम्भीर आरोप लगाएका छन् । उनले












