एकाबिहानै ओलीको नयाँ अफर बोकेर प्रचण्डनिवास पुगे विष्णु
काठमाडौँ – नेकपाको विवाद उग्र बन्दै जाँदा प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले भने विभिन्न नेताहरूलाई मिलाउने प्रयत्न जारी राखेका छन् । सोमबार विभिन्न नेताहरूलाई बालुवाटारमै बोलाएर छलफल












