![](https://himalpost.com/wp-content/uploads/2020/08/Ramchandra-Paudel-1.jpg)
कांग्रेसको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ: रामचन्द्र पौडेल
तनहुँ- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन तोकिएको समयमा नै हुनुपर्ने बताएका छन्। नेपाल प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस विधि, नियम