![](https://himalpost.com/wp-content/uploads/2019/07/nepal-airlines-.jpg)
वायुसेवा निगम डुबाउने अर्को खेल: बोर्डमा यती समूहकै
काठमाडौं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको सञ्चालक समितिमा यती एयरलाइन्सका प्रतिनिधिको प्रभाव झन्झनै बढेको छ । आन्तरिक रूपमा यती तथा तारा एयर तथा अन्तर्राष्ट्रिय रूपमा हिमालय एयरलाइन्समार्फत निगमलाई थला पार्ने