
प्रचण्ड-नेपाल पक्ष सर्वोच्चमा: रिट दर्ता हुँदै
काठमाडौं- संसद विघटन असंवैधानिक भन्दै नेकपाको प्रचण्ड-नेपाल समूह सर्वोच्च अदालत पुगेको छ । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक कदम भएको भन्दै नेकपाको प्रचण्ड-नेपाल समूह सर्वोच्च