भोलि ओली समूहले देशैभर भेला गर्ने - Himal Post Himal Post
  • ९ बैशाख २०८२, मंगलवार
  •      Tue Apr 22 2025
Logo

भोलि ओली समूहले देशैभर भेला गर्ने



काठमाडौं- नेकपा ओली समूहले भोलि सातवटै प्रदेशमा भेला गर्ने भएको छ ।

प्रदेश कमिटीले भोलि भेला आयोजना गरेको बताइएको छ । सातवटै प्रदेशमा भेला आयोजना गरिएको नेताहरुले जनाएका छन् ।