
अरूलाई अर्कै हतार, टोपबहादुरलाई एमसीसीकै हतार
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मन्त्री पद पाएपछि एमसीसीको मुद्दा जोड्तोड़ले उठाउन थालेका छन् । पदभार सम्हालेको पहिलो दिनमै एमसीसी सम्झौता छिटो कार्यान्वयन गर्नुपर्ने बताएका रायमाझी बिबादमा तानिएपछि