मनिषा कोइराला,रूक्माङ्गद कटवल, रमेश खरेलमाथि प्रहरीको धरपकड - Himal Post Himal Post
  • १८ असार २०८३, बिहीबार
  •      Thu Jul 2 2026
Logo

मनिषा कोइराला,रूक्माङ्गद कटवल, रमेश खरेलमाथि प्रहरीको धरपकड



काठमाडौं- पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसमा नायिका मनिषा कोइरालाले निकालेको र्‍यालीमाथि प्रहरीले हस्तक्षेप गरेको छ ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा मनिषा कोइरालाले नेतृत्व गरेको र्‍यालीमा प्रहरीले हस्तक्षेप गरेको हो।

पूर्व सेनापति रूक्माङ्गद कटवल, रमेश खरेल, सिपी मैनालीसहितका र्‍याली लिएर रत्नपार्कको शान्ति बाटिका जाने क्रममा भद्रकालीमा प्रहरीले हस्तक्षेप गरेको बताइएको छ।

मनिषा कोइरालाको नेतृत्वमा आज रत्नपार्कको शान्ति बाटिकामा पृथ्वीजयन्ती मनाइँदै छ।