कांग्रेस सरकार बनेपछि हिन्दुराष्ट्रबारे जनमतसंग्रह गर्ने कोइरालाको घोषणा
नवलपरासी- नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले नेपालमा हिन्दूराष्ट्रबारे जनमत संग्रह गर्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसको सरकार बने लगत्तै हिन्दु राष्ट्रका बारेमा जनमतसंग्रहमा जाने घोषणा समेत गरेका छन्