
सर्वोच्चको फैसला सबैले स्वागत गर्दा ओली पक्ष मात्रै
काठमाडौं- प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाकाे सबै दलले स्वागत गरेका छन् भने नेकपा ओली समूहले मात्रै असन्तुष्टि जनाएको छ। सर्वोच्च अदालतको फैसलालाई विभिन्न राजनीतिक