प्रमुख समाचार Archives - Page 271 of 880 - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

माधव नेपाल निस्किए लगत्तै फेरि शीतल निवास पुगे

काठमाडौं- बैसाख २७ मा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले सक्रियता बढाएका छन् । पार्टीभित्र नै स्थायी प्रतिपक्षीको भूमिकामा रहेका वरिष्ठ नेता माधव कुमार नेपाल समुहले जसरी

राष्ट्रपतिले नेपाललाई भनिन्: ओलीलाई सहयोग गर्नुहोस्

काठमाडौं- पार्टीभित्र अध्यक्ष ओलीसंग कित्ताकाटको अवस्थामा पुगेका एमाले वरिष्ठ नेता माधव कुमार नेपाल एकाएक दौडधुपमा निस्किएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने समय निजिकिंदै जाँदा नेता नेपालले

देउवा निवासबाट निस्किएका माधव नेपाल एकाएक राष्ट्रपति भेट्न शितल निवासमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा माधवकुमार नेपालले राजनीतिक दौडधुपमा ब्यस्त बनेका छन् । कांग्रेस सभापति शेरवहादुर देउवासँग डेढ घण्टा छलफल गरेर उनी सिधै राष्ट्रपति भवन शीतल निवास पुगेका

ओली पुगेको अर्कोदिन माधव नेपाल पनि देउवा निवासमा

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका छन् । नेपाल बेलुकी पौने ६ बजे बूढानीलकण्ठ पुगेका हुन्। स्रोतका अनुसार

निको हुनेको संख्या बढ्दै: एकैदिन २७०७ जनाले जिते कोरोना

काठमाडौं- दैनिक रेकर्ड बनाउनेगरी संक्रमण फैलिएका बेला एकैदिन २७०७ जनाले कोरोना जितेका छन् । गत २४ घण्टाभित्र देशभर २७०७ जना संक्रमणमुक्त भएका हुन् । कोरोनाको दोस्रो लहरपछि यतिधेरै संक्रमणमुक्त भएको

स्वास्थ्यमन्त्रीसँग प्रधानमन्त्री ओली ‘फायर’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली निकटका व्यवसायी हरूलाई ‘बिचौलिया भूतप्रेत’ भनेपछि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीसँग सम्बन्ध बिग्रिएको छ । कोरोना खोपको कमिशन काण्डमा प्रधानमन्त्री निकटका व्यवसायी मुछिएपछि त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेको

ईश्वर पोखरेल र योगेश भट्टराइबीच गोप्य भेटपछि नेपाल समुहमा नाटकीय परिवर्तन

काठमाडौँ- नेकपा एमालेका महासचिव ईश्वर पोखरेल र माधव नेपाल समूहका नेता योगेश भट्टराइबीच गोप्य भेट भएपछि माधवकुमार नेपाल र झलनाथ खनाल समूहमा नाटकीय परिवर्तन आएको छ । उनीहरूबीच भएको गोप्य

प्रधानमन्त्रीले राष्ट्रपति निवासबाटै बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी भेट्‍न शीतलनिवास गएका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्‌ बैठक बोलाएका छन् । बिहिबार अपरान्ह ५ बजेका लागि प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले बताए । एमाले स्थायी

राष्ट्रियसभा उपनिर्वाचन: पछाडी हट्यो ओली समूह, बादल उम्मेदवार नबन्ने

काठमाडौं- जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमाले ओली समूह एक कदम हच्किएको छ । विपक्षीहरूले गठबन्धन नै बनाएर चुनावमा जाने भएपछि सरकारी एमाले निर्वाचनबाट तर्सिएको छ । बिहिबार

एमाले बैठकको निर्णय: जित सुनिश्चित हुनेगरी अभियान चलाउने

काठमाडौं– बागमती प्रदेशमा हुन गइरहेको राष्ट्रिय सभाको उपनिर्वाचनमा आफ्नो तर्फको उम्मेदवारको जित सुनिश्चित गर्नेगरी छलफल र अभियान अगाडि बढाउने एमाले स्थायी कमिटीले निर्णय गरेको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको

आकस्मिक बैठक सकेर प्रधानमन्त्री एकाएक शीतल निवासमा

काठमाडौं । नेकपा एमालेको आकस्मिक स्थायी कमिटीको बैठक सकिएको छ । बैठक सकिएर नेताहरू बालुवाटारबाट निस्किएका छन् । बैठकमा समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ । बैठक सकेलगत्तै प्रधानमन्त्री

आकस्मिक स्थायी कमिटीको बैठक जारी: अध्यक्ष ओलीले ब्रिफिङ गर्दै

काठमाडौं- एमालेका अश्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको पार्टी स्थायी कमिटीको आकस्मिक बैठक बालुवाटारमा जारी छ । आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि शुरू भएको बताइएको छ ।