अब कुरेर बस्न सकिँदैन, नआउनेहरू छुट्छन्: माधव नेपाल
काठमाडौं- सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)भित्रको विवाद अब औपचारिक विभाजनको दिशातिर अघि बढेको छ । पार्टीले साधारण सदस्यसमेतबाट कारबाही गरेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले अहिले पनि