
यी हुन् जसपाको ‘इन्ट्री’ले झट्का लागेका प्रधानमन्त्री ओलीका
काठमाडौं- मन्त्रिपरिषद्मा भित्रिएका नयाँ मन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन्। मन्त्रिपरिषद्बाट १३ जना बाहिरिएका छन्। बाहिरिएकाहरू दाबी प्रधानमन्त्री ओलीका प्रियपात्र नै हुन्। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित १० मन्त्री र ३ राज्यमन्त्री बाहिरिएका