प्रमुख समाचार Archives - Page 135 of 880 - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

शेरधन राईले दिए राजीनामा, आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर-प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले राईले राजीनामा दिएका छन् ।नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएपछि राईले राजीनामा दिएका हुन् । बिहीबार विराटनगरको होटल एसियाटिकमा

देउवा सरकारले माखो पनि मार्न सकेन: केपी शर्मा ओली

काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीले देउवा सरकारलाई गम्भीर आरोप लगाएका छन् । ओलीले आफूले विघटन गरेको समयदेखि अहिलेसम्म संसद्ले कुनै काम गर्न नसकेको बताएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन

माधव नेपाल पक्षमा ६५ केन्द्रीय सदस्य

काठमाडौं- एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद उपस्थित भएको एकीकृत समाजवादीले

पत्रकार सम्मेलनमै ओलीले झुट बोलेपछि…

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पत्रकार सम्मेलनमै झुट बोलेका छन् । सम्मेलनमा पत्रकारले सोधेको प्रश्नमा उनले कुनै पनि दल फुटाउन आफूले अध्यादेश नल्याएको बताएका छन् । आफूले ल्याएको

माधव नेपाल पक्षमा एमालेका २९ सांसदले गरे हस्ताक्षर

काठमाडौं- एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पक्षमा एमालेका २९ सांसदले हस्ताक्षर गरेका छन्। बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रिय सभा र प्रतिनिधि सभाका २९ सांसद उपस्थित भएको एकीकृत समाजवादीले

झलनाथ खनालले पनि गरे सनाखत

काठमाडौं- पूर्व प्रधानमन्त्री झलनाथ खनालले भारतीय दूतावासमार्फत सनाखत गराएका छन् । नेकपा (एकीकृत समाजवादी)को पक्षमा भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासबाट उनले सनाखत गरेका हुन्। माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी दर्ताका

ओलीको व्यंग्य: अध्यादेशमा माधवसँग जति सांसद छन् त्यति भए पुग्छ भनेर लेख्या भए हुने

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्व सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने तर, अहिले भने अध्यादेश ल्याउने भन्दै प्रश्न गरेका छन् । आज पत्रकार सम्मेलन गरेर ओलीले आफूले

नेकपा एकीकृत समाजवादीलाई आजै प्रमाण पत्र दिने आयोगको तयारी

काठमाडौं- निर्वाचन आयोगले प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीलाई आजै प्रमाण पत्र दिने तयारी गरेको छ । अहिले नेताहरूले निर्वाचन आयोग पुगेर हस्ताक्षर सनाखत गरिरहेका छन् । नयाँ दल दर्ता प्रयोजनका

थप ३ सांसद माधव नेपाल पक्षमा थपिए

काठमाडौं- माधव नेपाल नेतृत्वको नयाँ पार्टीमा थप ३ जना सांसदहरू थपिएका छन् । माधव नेपाल समूहकै नेकपा एकीकृत समाजवादीमा रहने र त्यसका लागि सनाखत गरिपाउँ भन्दै निर्वाचन आयोगमा निवेदन दिएका

सभामुख आराम गर्दै, एमाले नेताहरू कार्यकक्षमा कुर्दै

काठमाडौँ- नेकपा एमालेले कारबाही गरेका १४ सांसदलाई पद मुक्त गर्न माग गर्दै एमालेका सांसदहरू सभामुखको कार्यकक्षमा पुगेका छन् । सभामुख बिर्रामी भएर आराम गरिरहेको भनिएका बेला उनीहरू सभामुखको कार्यक्षमा पुगेका

योगेश भट्टराईले भने: माधव नेपालले धोका दिए

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराईले वरिष्ठ नेता माधवकुमार नेपालले धोका दिएको बताएका छन् । उनले नेपाल आफैँले जिम्मेवारी दिएका कार्यदलका सदस्यहरूलाई अविश्वास गरेर धोका दिएको बताए । भट्टराईले नेपाल

कारबाही भएका नेताहरुलाई आयोगले सनाखत गर्न मिल्दैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कारबाहीमा परेका नेताहरुलाई सनाखतका लागि बोलाउन नमिल्ने बताएका छन् । ललितपुरको तुल्सीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकका निर्णय र पार्टीमा देखिएको पछिल्लो