पत्रपत्रिका Archives - Page 91 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

काठमाडौँमा बढ्यो डेंगु

काठमाडौं – राजधानीमा लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको समाचार आजको कान्तिपुरले पृष्ठ २ मा छापेको छ । पछिल्ला दिन बालाजु, ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको छ । ‘ढुंगेधारास्थित

नेकपाको चियापानमा सीके राउतलाई निम्तो किन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबार आयोजना गर्न लागेको चियापान कार्यक्रममा नेत्रविक्रम चन्ददेखि सीके राउतसम्मलाई निम्तो दिएको छ । पार्टी एकतापछि पहिलोपटक दशैं, दीपावली, नेपाल संवत् र छठ

प्रधानन्यायाधीशले नै निर्णय उल्टाएर पेन्सनपट्टा बनाइदिए पराजुलीलाई

काठमाडौं । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सर्वोच्च अदालतको फैसलासँग बाझिने गरी पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीको पेन्सनपट्टाका लागि न्यायपरिषद् अध्यक्षका हैसियतमा सिफारिस गरेका छन् । सर्वोच्चले पराजुलीको अवकाश मिति २०७४ साउन २१ गते

खानेपानी मन्त्रालय प्रकरण :योजनाकार नै छानबिन समितिको संयोजक

काठमाडौं । खानेपानी मन्त्रालयमा भएको २ अर्ब रुपैयाँ रकमान्तर प्रकरणमा मन्त्री विना मगरले बनाएको छानविन समितिमा रकमान्तर बदमासीमा संलग्न संयोजक नै छानविन समितिमा पनि संयोजक बनाइएको पाइएको छ । समाचार

टीका प्रकरण : राष्ट्रपति कार्यालय र सेनाबीच जुहारी

काठमाडौं : विजयादशमीको अवसरमा राष्ट्रपति शीतलनिवास पुगेका विशिष्ट व्यक्तिहरूले निहुरिएर र घुँडा टेकेर टीका लगाउनुपरेको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भइरहेको छ। नेपाल समाचारपत्र दैनिकका अनुसार बहालवाला र पूर्वविशिष्ट पदाधिकारीले

नेपालीको औसत आयु ७३ वर्ष

सरकारले २०७७ सालसम्म नेपालीको सरदर औसत आयु ७३ वर्ष पु¥याउने लक्ष्य राखेको छ। राष्ट्रिय योजना आयोगद्वारा प्रकाशित मध्यकालीन खर्च प्रतिवेदनमा सो लक्ष्य निर्धारण गरिएको हो । हाल नेपालीको सरदर औसत

भत्ता वितरणमा अंकुस लगाउँदै सरकार

काठमाडौं । तल्लो तहका सरकारलाई आफुखुसी समाजिक सुरक्षा भत्ता वितरणमा अंकुस लगाउँदै सरकारले सामाजिक सुरक्षा ऐन २०७५ कार्यन्वयनमा ल्याएको छ । संसदलेपारीत गरेको सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई

दिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार

काठमाडौं ७ कार्तिक । आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्‍याइदिने भन्दै नयाँ दिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ । नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार

नेकपामा नयाँ गुटको जन्म,नेपाल र श्रेष्ठको नेतृत्व

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपामा नयाँ गुटको जन्म भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले नयाँ गुटको नेतृत्व गरिरहेका छन्। तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी

राष्ट्रपतिको राजसी टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीलाई दसैंको अवसरमा टीका लगाइदिँदै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सो तस्बिरमा सोफामा बसेकी राष्ट्रपति भण्डारीले आफ्नो अगाडि घुँडा टेकेर

आजदेखि निजी कम्पनीले ‘स्मार्ट लाइसेन्स’ छाप्ने

काठमाडौं । स्मार्ट कार्ड (सवारीचालक अनुमतिपत्र) मंगलबारदेखि निजी कम्पनीले समेत छाप्ने भएको छ । पहिलो दिनदेखि नै निजी कम्पनीले दैनिक २० हजारभन्दा बढी स्मार्ट कार्ड छाप्ने भएको छ । यातायात

बामदेव गौतम सन्किएपछि…

नेकपाका नेता वामदेव गौतमले आफूमाथि पार्टीभित्रैबाट आक्रमण भएको गुनासो गरेका छन्। प्रधानमन्त्री निवासमा आइतबार बसेको नेकपा सचिवालय बैठकमा नेता गौतमले संस्थागत विधि, प्रक्रियाअनुसार नै रामवीर मानन्धर र आफ्नो उम्मेदवारीको विषयले