पत्रपत्रिका Archives - Page 89 of 352 - Himal Post Himal Post
  • ८ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 24 2024
Logo

खड्गबहादुर खत्री : मन्त्री पनि ठेकेदार पनि

सुर्खेत । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्री ठेकेदार पनि हुन् । उनीसहितको स्वामित्वमा रहेको कम्पनीले ठेक्का लिएका केही योजना अहिले उनकै मन्त्रालयमातहतमा पुगेका छन्  । खत्रीसहितको स्वामित्वको केएसके कन्स्ट्रक्सन

प्रदेश समितिका सभापतिद्वारा प्रक्रिया मिचेर भाडाका गाडी प्रयोग

धनगढी : सुदूरपश्चिम प्रदेश समितिका सभापति प्रक्रिया मिचेर भाडाका गाडी चढ्छन्। सार्वजनिक खरिद ऐनअन्तर्गत सार्वजनिक सूचना जारी गरी गाडी भाडामा लिनुपर्ने प्रावधान भए पनि प्रक्रिया पुर्‍याइएको छैन। प्रदेश सरकारले गाडी

पप्पु कन्स्ट्रक्सन शक्तिशाली ,सरकार निरीह

सिन्धुली : गृहमन्त्री रामबहादुर थापाले कामचोर ठेकेदारलाई कारबाही गर्ने उद्घोष गरेको झन्डै ६ महिना पूरा हुँदा पनि कुनै ठेकेदारलाई कारबाही गर्न सकेका छैनन् । स्थानीय प्रशासनको सिफारिसका आधारमा सार्वजनिक खरिद

मुक्तिनाथ दर्शन गर्न १०० रुपैयाँ

मुस्ताङ। मुस्ताङको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने नेपालीले पनि अब शुल्क तिर्नुपर्ने भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा प्रवेश गर्न शुल्क अनिवार्य गरेपछि हिन्दु र बुद्ध धर्मको संगमस्थल

साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु

काठमाडौं । विनाशकारी भूकम्प गएको साढे दुई वर्षपछि धरहरा निर्माण प्रक्रिया सुरु भएको छ। यसअघि कसले र कुन मोडलमा बनाउने भन्नेमा लामो समय बिते पनि निर्माणकर्ता र धरहराको मोडल स्वीकृत

वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋृणैऋृणमा

काठमाडौं । व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋृणैऋृणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक एक

ढुंगाले टाउकोमा हानेर हत्या,सनाखत हुन सकेन

नेपालगञ्ज – कोहलपुरमा एकजनाको हत्या भएको छ। रोहिणी खोला अगाडि भरैयागाउँ जाने बाटोको खोल्सामा अन्दाजी ४० वर्ष उमेरका पुरुषको शव फेला परेको हो। ढुंगाले टाउकोमा हानेर हत्या गरिएका उनको सनाखत

कक्षा ११ र १२ मा गणित नहट्ने

काठमाडौं । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा पनि गणित यथावत् रहने भएको छ। पाठ्यक्रम विकास केन्द्रले यसअघि दुवै कक्षाको जीव विज्ञान समूहमा गणित नरहने प्रारूप बनाएको थियो। सरोकारवालाले

निर्मला हत्या प्रकरण : दबाबमूलक समूह दुई गुटमा विभाजित

कञ्चनपुर । तीन महिना बितिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन्। उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउने माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन

अब मलेसिया जान मात्रै ५८ सय रुपैयाँ भए पुग्ने

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपालीले अब ५८ सय रुपैयाँ मात्र खर्चिए पुग्ने भएको छ। NIC ASIA नेपाल र मलेसिया सरकारबीच सोमबार काठमाडौंमा भएको दुईपक्षीय श्रम समझदारीले डेढ लाखसम्म खर्चनुपर्ने

भारतले पानी थुनिदियो, विद्युत उत्पादन ठप्प

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–७ गुठी सुरजपुरामा रहेको गण्डक जल विद्युत केन्द्रबाट उत्पादन ठप्प भएको छ। भारतले गण्डक नहरमा पानी बन्द गरेपछि १५मेगावाट क्षमताको विद्युत् उत्पादन ठप्प भएको हो। यो खबर

विप्लवले खुलामञ्चमा संवोधन गर्ने, वैद्यलाई पनि निम्तो !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा जनसभा गर्दै छ। भूमिगत शैलीमा आफ्ना गतिविधि अघि बढाएको आरोप लागेको सो पार्टीले मंसिरमा खुलामञ्चमा जनसभा गर्न लागेको हो। सभामा