लालबाबुले ढाँटे, समितिलाई छल्न बिरामी भएको नाटक
काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय संसद्को राज्यव्यवस्था समितिलाई ढाँटेका छन् । उनले समितिको बैठक छल्न बिरामी भएको बहाना पारेका हुन् । कर्मचारी समायोजनसम्बन्धी अध्यादेशबारे छलफल