प्रहरीकै मिलेमतोमा तस्करी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

प्रहरीकै मिलेमतोमा तस्करी



धनगढी , कैलाली । केही दिनअघि एक घुमुवा प्रहरी र धनगढीका विभिन्न पसलमा अवैध बाटोबाट सामान ओसार्ने एजेन्टबीच भएको फोन संवाद सार्वजनिक भयो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

घुमुवा प्रहरी हवल्दार गेहन्द्र बोहरा र तस्करीका समान ओसार्ने एजेन्ट सावन गुप्ताबीच भएको कुराकानीको उक्त अडियोले प्रहरी सेटिङमा करोडौँका सामान तस्करी भइरहेको पुष्टि गरेको छ । फाइल तस्वीर :