पत्रपत्रिका Archives - Page 73 of 352 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

दाङमा बस दुर्घटनाः ज्यान गुमाउने २३ जनाकै सनाखत

दाङ । तुलसीपुर–३ मा शुक्रबार साँझ भएको बस दुर्घटनामा ज्यान गुमाउने २३ जनाकै सनाखत भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा,

ओलीलाई नेपालको चेतावनी

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् । जारी स्थायी कमिटी बैठकमा उनले पार्टीमा एउटा पक्षलाई

मोहन वैद्य चढेको कार दुर्घटना

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । वैद्य सकुशल छन् भने कारमा रहेका २ कार्यकर्ता घाइते भएका छन् । वैद्य चढेको बा ३

निर्मला हत्याकाण्ड : सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर भएन

कञ्चनपुर । निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ। प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका

मन्त्रीहरुको लाचारीपन: भन्छन थाहानै भएन

इन्धनमा दोहोरो सुविधा लिइरहेका मन्त्रीहरूले यसबारे आफूलाई थाहै नभएको दाबी गरेका छन्। २४ मध्ये २३ मन्त्री र राज्यमन्त्रीले मन्त्रिपरिषद्का सदस्यहरूको पारिश्रमिक सेवा-सुविधासम्बन्धी ऐनअनुसार इन्धन खर्च लिइरहेका उनीहरूले मन्त्रालय वा मातहतका

पुर्व गभर्नरमाथि भ्रष्टाचारको मुद्दा

काठमाडौँ – १० रुपैयाँ दरका पोलिमर नोट छफाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक

डेढ अर्बको हेलिकप्टरबारे यसो भन्छन सञ्चारमन्त्री

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भर्खरै डेढ अर्ब लागतमा किनिएको हेलिकप्टर राष्ट्रपतिका लागि नभई विदेशी अतिथि र प्रकोपका बेला उद्धारका लागि प्रयोग हुने बताएका छन्। मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न

प्रधानमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा

काठमाडौँ – सर्वोच्च अदालतको फैसला अवज्ञा गरेको आरोपसहित प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अवहेलना मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ । सहसचिवस्तरका एक कर्मचारीलाई काम नदिएको

निर्मला हत्याकाण्ड: १८ प्रहरीलाई विभागीय कारवाही !

काठमाडौं, पुस ६ । प्रहरीले निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानमा त्रुटि गरेको आरोपमा तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टसहित अनुसन्धानमा खटिएका १८ प्रहरीलाई विभागीय कारवाही गर्ने तयारी

पेट्रोलियमको मुल्यमा यस्तो गडबडी

काठमाडौँ – आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

के भैरहेकोछ मेलम्चीमा ? यस्तो छ ताजा अबस्था

काठमाडौं — मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ‘स्वदेशी ठेकेदार’लाई दिएर तत्काल पुरा गर्न विज्ञहरुले सुझाएका छन् । जलविधुत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाई उनीहरुको

निर्मला हत्याकाण्ड: के गर्दैछ प्रहरी ?

कञ्चनपुर – निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएको भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावललको डिएनए नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ । प्रदीपसँगै