पुर्व गभर्नरमाथि भ्रष्टाचारको मुद्दा - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

पुर्व गभर्नरमाथि भ्रष्टाचारको मुद्दा



काठमाडौँ – १० रुपैयाँ दरका पोलिमर नोट छफाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नोट छपाइ प्रकरणमा रावलसहित राष्ट्र बैंक नोट विभागको तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर गरेको हो । पाँडे नोट छाप्ने अस्ट्रेलियन कम्पनीका नेपाल एजेन्ट हुन् ।