पेट्रोलियमको मुल्यमा यस्तो गडबडी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

पेट्रोलियमको मुल्यमा यस्तो गडबडी



काठमाडौँ – आयल निगमले चर्को नाफामा मात्र ध्यान दिँदा नेपाली उपभोक्ताले अन्तर्राष्ट्रिय बजारमा घटेको कच्चा तेलको भाउबाट लाभ लिन सकेका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

आयल निगमले तेल खरिद गर्दै आएको इन्डियन आयल कर्पोरेसन ( आइओसी) सँग पछिल्लो डेढ महिनामा पेट्रोल खरिद गर्दा १९ रुपैयाँ १० पैसा सस्तो भएको छ । तर, निगमले भने केवल ४ रुपैयाँ प्रतिलिटर मात्रै मूल्य घटाएको छ ।