पत्रपत्रिका Archives - Page 63 of 352 - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

साँढे ३ वर्षभित्र भारतसँगको सीमा समस्या समाधान गर्ने

काठमाडौं । सरकारले साँढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना बनाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले साँढे ३ वर्ष भित्र भारतसँगको

भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव

वीरगञ्ज । सीमावर्ती भारतीय रेल्वे ट्र्याकमा दुई नेपाली छात्राको शव आइतबार फेला परेको छ । रक्सौल–सुगौली रेल्वे खण्डको कनना रेल्वे ढाला नजिकै फेला परेको शवमध्ये एक जनाको साथमा रहेको परिचयपत्रअनुसार

भेनेजुएला प्रकरण: प्रचण्ड र अ‍ोलीबीच दोहोरी

काठमाडौं । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि शुरु भएको मतभेदले उग्र रुप लिएको छ । आजको

वैदेशिक राेजगारीकाे लाेभमा बेचिनबाट जोगिएका महिला भन्छन्  , ‘जस्तो काम भए पनि नेपालमै गर्छौ’

काठमाडौं । भारतको नयाँ दिल्ली र म्यानमारबाट उद्धार गरी फर्काइएका सात महिलाले अब एजेन्टको प्रलोभनमा नपर्ने बताएका छन् । बिहीबार साँझ काठमाडौं आइपुगेका उनीहरूले बेचिनबाट जोगिएकोमा खुसी व्यक्त गरे ।

मेलम्ची खानेपानी : ठेक्का तोडियो, योजना अन्योलमा

काठमाडौं । अन्तत: मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजना निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको छ । निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए

भारतबाट १ सय ७९ जना नेपालीको उद्दार

काठमाडौं । नेपालका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पुर्‍याइएका ३२ पुरुष र १ सय ४७ जना महिलालाई बुधबार उद्दार गरिएको आजको नेपाल समाचारपत्रमा छापिएको छ । भारतीय

माण्डवीका विद्यार्थीलाई पढ्ने भन्दा हिड्ने पीर, २२ किलोमिटर हिडेपछि पुगिन्छ स्कुल

प्युठान । प्युठानको माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्। तीन घण्टा पैदल

ओलीले भने प्रचण्डजीको वर्ड स्लिप भएको हो यसलाई अन्यथा नालिउ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् ।

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री यादव बीच खटपट

काठमाडौं । दुई तिहाईको सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट शुरु भएको छ । मन्त्री यादवले सात वटै प्रदेशमा मानसिक स्वास्थ्यका बारेमा

रेशम चौधरीका तीन वटा श्रीमती भएको खुलासा !

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का प्रतिनिधिसभाका सांसद एवम् सहमहामन्त्री रेशमलाल चौधरीले टीकापुर हत्याकाण्ड मच्चाएर भूमिगत भएका बेला तेस्रो पत्नी विवाह गरेको रहस्य बाहिर आएको छ । यूनाइटेड पोष्ट

आफ्नै ४ वर्षका छोरालाई विष खुवाएर हत्या

सल्यान । सल्यानमा आमाले आफ्नै छोरालाई विष खुवाएर हत्या गरेको खुलेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले आफ्नै ४ वर्षका छोरालाई घरमै विष

नक्कली कागजात पेस गरेर विदेशीले लिएका नेपाली नागरिकता रद्द

काठमाडौं । जाली कागजात पेस गरेर विदेशी नागरिकले लिएका तीन सय ३९ नेपाली नागरिकता सरकारले रद्द गरेको छ । ०५४ देखि ०७३ को अवधिमा त्यसरी लिइएका नागिरकता अधिकांश भारतीय मूलका