२०७६ बैशाख ७, शनिबार

साँढे ३ वर्षभित्र भारतसँगको सीमा समस्या समाधान गर्ने सरकारको योजना

February 11, 2019
99 Views
Spread the love

काठमाडौं । सरकारले साँढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना बनाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले साँढे ३ वर्ष भित्र भारतसँगको सीमासम्बन्धि सबै समस्या समाधान गर्ने योजना अघि सारेका हुन् ।

आइततबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सरकारले सीमा सुरक्षाका लागि सशष्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बढाउँदै लगेको समेत जानकारी गराए ।

Facebook Comments

सम्बन्धित खवर

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा
राजनीति
0 shares13 views
राजनीति
0 shares13 views

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा

himal post - २०७६, ७ बैशाख १०:४३

बुुटवल – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली शनिवार बुुटवल आउँदै छन् । जितगढी विजयी उत्सव…

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग

himal post - २०७६, ७ बैशाख १०:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले काठमाडौंको बालुवाटारस्थित आफूले किनेको जग्गाका विषयमा थप छानबिन गर्न माग गरेका…

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल
समाचार
0 shares55 views
समाचार
0 shares55 views

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल

himal post - २०७६, ७ बैशाख ०९:४६

विराटनगर – मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ। पथरीशनिश्चरे १ की स्थानीय रिना बस्नेतको हत्या गरि…