साँढे ३ वर्षभित्र भारतसँगको सीमा समस्या समाधान गर्ने सरकारको योजना - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

साँढे ३ वर्षभित्र भारतसँगको सीमा समस्या समाधान गर्ने सरकारको योजना



काठमाडौं । सरकारले साँढे ३ वर्षभित्र भारतसँगको सीमासम्बन्धि समस्या समाधान गर्ने योजना बनाएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले साँढे ३ वर्ष भित्र भारतसँगको सीमासम्बन्धि सबै समस्या समाधान गर्ने योजना अघि सारेका हुन् ।

आइततबार संघीय संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालको सीमा सुरक्षा व्यवस्थापन सम्बन्धमा भएको छलफलमा सरकारले सीमा सुरक्षाका लागि सशष्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी बढाउँदै लगेको समेत जानकारी गराए ।