पत्रपत्रिका Archives - Page 43 of 352 - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

युवा संघ कि वाइसिएलः नाममा चर्कियो बिबाद

काठमाडौँ । सत्तारुढ नेकपाको युवा भ्रातृ संगठनमा नाम–विवाद बल्झेको छ । संगठनको औपचारिक एकता भइसकेपछि पनि नाम के राख्ने भनेर दुई समूहबीच मत बाझिएको हो । पूर्वमाओवादी समूह आफ्नो पुरानै

आलोपालो सरकार नहुन सक्ने

काठमाडौं -प्रधानमन्त्री केपी ओलीले सरकार सञ्चालन कसले र कहिलेसम्म गर्ने विषय दलभित्रबाटै टुंगो लाग्ने बताएका छन् । ‘हामीले पार्टी एकताअघि सहमति गरेका हौं। पार्टी एकता भइसकेको छ। अब के गर्दा

प्रधानमन्त्रीका लागि नयाँ भवन बनाइने : खर्च ४० करोड, सुबिधा यस्तो

काठमाडौं -प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई भवन बनाउने सरकारी तयारी छ । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास हुनेछ भने अर्को

विप्लव भन्दा प्रकाण्ड शक्तिशाली : पार्टी भित्रै युद्ध

काठमाडौं -नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको दोस्रो वरीयताका नेता हुन्– खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’। ठीक ढंगले काम नगरेको भन्दै केही समय पार्टीको आन्तरिक निगरानीमा परेका उनी अहिले फेरि प्रवक्ताका रूपमा बाहिर देखापरेका छन्।

बढेको वृद्धवृद्धा भत्ता कहिलेबाट पाउने ?

काठमाडौं। ‘मैले त हाम्रो भत्ता बढेको थाहै पाएकी थिइनँ, बढेको भए त राम्रो भयो, म त एकदम खुसी भएँ । अब कहिलेबाट पाउने हो ? तपाईलाई थाहा छ ?’ काठमाडौंको

प्रधानमन्त्रीले अभिभाकत्व ग्रहण गरेकी बालिकाको बिजोग, पढाइ खर्च जुटाउन यसो गर्छिन्

काठमाडौं– मुगुको रारातालबाट ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन गर्दा प्रधानमन्त्री केपी ओलीले मुगुमा कार्मारोङ गाउँपालिका–८ माग्रीकी आठ वर्षीया ठिन्ले माङ्मु लामाको अभिभाकत्व ग्रहण गरे । आर्थिक अभावकै कारण कोही पनि

भारतको प्रदूषण नेपालमा असर

नेपालको वायु प्रदूषणको कारण यहाँ हुने गतिविधिबाट मात्र नभई भारतबाट आउने प्रदूषित कणहरू पनि रहेको विज्ञहरूले बताएका छन्। भारतको उत्तरप्रदेश र विहार राज्यमा हजारौँका सङ्ख्यामा रहेका इट्टाभट्टाहरू एवं पञ्जाब र

मेयरको धम्की : के नेकपाका नेतालाई कानुन नै लाग्दैन ?

काठमाडौं -इटहरी उपमहानगरका मेयर द्वारिकालाल चौधरीले एक पत्रकारलाई खुला रूपमा आक्रमणको धम्की दिए । यस्तो व्यवहार कानुनविपरीत त छँदै छ, उनकै पार्टी नेकपाको अनुशासनभित्र पनि पर्छ । तर आमरूपमा उनीविरुद्ध

ओलीमाथि नेपाल हाबी : नेकपामा राजनीतिको अर्कै मोड

काठमाडौं -सत्तारुढ दल नेकपामा केन्द्रीय नेताहरूलाई दोहोरो जिम्मेवारी दिनुपर्ने प्रस्तावले विवाद बढाएको छ । सचिवालयमा प्रस्तुत प्रस्तावमा विमति जनाउँदै वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई कडा टक्कर दिएका छन्

मेलम्चीका ३० किलोमिटर पाइप फुटे, १६ करोड क्षति

काठमाडौं-संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने

नेकपा सचिवालय बैठक बसेन

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै नबसी स्थगित भएको छ। आज बिहान ९ बजेका लागि बोलाइएको बैठक तयारी नपुगेको भन्दै तीन घण्टा सारिएको थियो। तर, अध्यक्षद्वयले तयारी

राष्ट्रपति भण्डारीको अर्को विवादित कदम

काठमाडाैँ – राष्ट्रिय चिकित्सा शिक्षा ऐन संसद्ले पास गरेकोभन्दा फरक बुँदा समेटेर प्रमाणीकरण भएको छ । संसद्ले हटाएको बुँदा राष्ट्रपतिले प्रमाणीकरण गर्दा ऐनमा भेटिएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ