पत्रपत्रिका Archives - Page 271 of 352 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

आफ्नो जिल्ला किन छाडे ठाकुर र महतोले ?

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ मध्ये ३ जना सर्लाहीकै छन् । पहिलाका अलग–अलग दलका यी प्रमुखहरू यही जिल्लाबाट चुनाव लड्थे । पार्टी एकीकरणपछिको पहिलो चुनावमा दुई नेता

अर्घाखाँचीमा मामा भर्सेज भान्जा: कसले मार्ला वाजी ?

काठमाडाैं /कात्तिक २५ । नयाँ शक्ति पार्टीको तर्फबाट प्रतिनिधिसभाका लागि अर्घाखाँचीबाट छन्द पन्थीले उम्मेदवारी दिएका छन् । उनले वाम गठवन्धनका तर्फबाट उम्मेदवार बनेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग प्रतिस्पर्धा गर्दैछन् ।

भारतले फेरी रोक्यो बन्दरगाहमा हजार बढी कन्टेनर

काठमाडौं- नेपालका लागि सामान लोड गरिएका करिब एक हजार कन्टेनर भारतको कोलकाता बन्दरगाहमा अलपत्र छन् । आयातसँगै बढेको कन्टेनरको चाप व्यवस्थापन नहुँदा कन्टेनर अड्किएका हुन् । यसप्रति कोलकाता बन्दरगाह व्यवस्थापक,

मतपेटिकाको सुरक्षा र विश्वसनीयतामाथि प्रश्न : मतगणना मंसिर २१ पछि,

काठमाडौं- निर्वाचन आयोगले मंसिर १० को पहिलोचरण निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि गर्ने भएको छ । दोस्रो चरणको निर्वाचन मंसिर २१ का लागि तोकिएको छ । आयोगको यो निर्णयले

काठमाडौं-८ : यस्तो छ रोच भिडन्त

काठमाडौं- बहुदलकालका तीन चुनावमा तीनैपल्ट लालकिल्ला तर पछिल्ला दुई संविधानसभा चुनावमा लगालग कांग्रेसको वर्चश्व । काठमाडौं-८ को चुनावी माहोल तताउन इतिहासका यी दुई दृष्टान्त पर्याप्त छन् । कांग्रेसका नवीन्द्रराज जोशी

चुनाव खर्चः भ्रमणमै सवा दुई अर्ब !

काठमाडौं- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड ६५ बजेट छुट्याएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षकमा रकम उपलब्ध गराइन्छ । निर्वाचन

‘रिङ आउट’को जोखिममा यी “हेभिवेट” नेता

काठमाडौं- १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही शीर्ष नेता ‘रिङ आउट’को जोखिममा देखिएका छन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिएका वाम गठबन्धन वा कांग्रेसका शीर्ष नेतामध्ये कुनै

चर्चामा डडेलधुराः देउवालाई चुनौती

काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभा सदस्यका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट २०४८ सालदेखि निरन्तर चुनाव जित्दै आएका छन् । चुनाव जितेर उनी गृहमन्त्री हुँदै चारपटक

डा. केसीको माग पुरा नगरे शिक्षामन्त्री बर्खास्त हुने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् । चिकित्सा शिक्षासम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएको, काठमाडों नेसनल मेडिकल

प्रदेश ६ मा सांसद छान्ने पनि महिला निर्णायक’

काठमाडौं- चुनाव आउन तीन साता पनि छैन, जुम्लाका पुरुष मतदाता भने मौसमी व्यापार र रोजगारीका लागि दिनहुँ लर्को लागेर तराई झरिरहेछन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मुख्य प्रतिस्पर्धी दलका उम्मेदवारहरू

‘सपना’को बाढीमा मेचीपारि

काठमाडौं- मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन् । मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता हुए कुन काम कोरेन देले (नेताले कुनै

संसद्का विशिष्टबाटै फिर्ता भएन गाडी

काठमाडौं- रूपान्तरित व्यवस्थापिका संसद्को कार्यकाल सकिएको एक महिना पुग्न लागेको छ। तर, तत्कालीन संसद्का विशिष्ट पदाधिकारीले संसद्ले सुविधाबापत उपलब्ध गराएको सवारीसाधन अझै फिर्ता गरेका छैनन्।  तत्कालीन सभामुख, उपसभामुख, समितिका सभापतिसमेत