पत्रपत्रिका Archives - Page 219 of 352 - Himal Post Himal Post
  • ३ माघ २०८१, बिहीबार
  •      Thu Jan 16 2025
Logo

७० वर्षमा पहिलो घटना, निम्ताबिनै भ्रमण

नागरिक दैनिक:- औपचारिक निमन्त्रणाबिनै नेपाल भ्रमणमा आएको पहिलो घटना काठमाडौं – भारतीय विदेशमन्त्री सुष्मा स्वराज आकस्मिक रुपमा बिहीबार नेपाल आइन् र शुक्रबार स्वदेश फर्किइन् । तर उनी कसको निमन्त्रणामा नेपाल

लोभी देउवाको नजर संसदीय दलको नेतामा

नेपाल समाचारपत्र:- वाम गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने तयारी भइरहेको बेला सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने लगभग निश्चित गरिसकेको नेपाली कांग्रेसभित्र संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवाले नै आकांक्षा

मलेसियामा कफी पिउँदा दुई नेपाली अचेत

मलेसिया ।।  कफी पिउँदा मलेसियाको पेनाङमा कार्यरत दुई नेपाली गम्भीर बिरामी परेका छन् । डुरियन फ्लेवरको दुई सानो प्याकेटको कफी मिसाई बाँडेर पिएका उनीहरू बिरामी परेका हुन् । कफी पिएको करिब १०

साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

काठमाडाैं । बुधबार बिहानैदेखि चरीकोटको मौसम चिसो थियो । एकाबिहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केही बालबालिका देखा परे । ७- ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास चुलो,

नेपाली कामदारका लागि साउदी अरबको रोजगारी धरापमा

काठमाडौं । नेपाली कामदारका लागि मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी धरापमा पर्ने अवस्था आएको छ। साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहित भिजन २०३० सार्वजनिक गरेसँगै नेपाली कामदारले साउदीमा

पार्टी एकता नभए ओली प्रधानमन्त्री नबन्ने

काठमाडौं, । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता नभए केपी शर्मा ओली प्रधानमन्त्री बन्ने संभावना कम हुने बताएका छन् ।  छोटो कुरा गर्दै

देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु

काठमाडौं । जाँदाजाँदै प्रधानमन्त्री शेरबहादुर देउवाको ससुराली खलक र आफन्तले राज्यबाट लुट मच्याउने अनेकौं खेल शुरु गरेका छन् । विजय गच्छदारसँगै जितेन्द्रदेव कांग्रेस भैसके । उनैले सम्हालेको मन्त्रालय हो पर्यटन

सुष्मा स्वराज आज आउँदै : विश्वास ब्युँताउने अवसर

काठमाडौं । न कुनै पूर्वजानकारी । न कुनै पूर्वतयारी । न खास एजेन्डा नै ! कूटनीतिज्ञहरू यस्तो प्रकृतिको घुमफिरलाई ‘गुडविल भिजिट’ को संज्ञा दिने गर्छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी विशेष

पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतले राजा मान्ने,उच्च सम्मानका साथ भव्य स्वागत गर्दै

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाहलाई भारतमा उच्च सम्मानका साथ भव्य स्वागत गरिने भएको छ । गोबर्धन मठ जगन्नाथपुरी उडिसाका एक सय ४५ औं शंकराचार्य स्वामी निश्चलानन्द सरस्वतीले जिम्मेवारी सम्हालेको २५

सडक फराकिलो बनाउँदा भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)को अवरोध

कञ्चनपुर ।। कल्भर्ट निर्माणको विषयलाई लिएर गत वर्ष सीमामा विवाद हुँदा एकजनाको मृत्यु भएको कञ्चनपुरको बेलौरी क्षेत्रमा यसपटक पनि भारतीय सशस्त्र सीमा सुरक्षा बल (एसएसबी)ले सडक फराकिलो बनाउँदा अवरोध गरेको  नयाँ

दरबारमार्गकाण्ड: प्रहरीले सामूहिक बलात्कारको घटना लुकाउन दोषीलाई सुटुक्क छाड्यो

काठमाडौं ।।  राजधानीको दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा भएको ‘सामूहिक बलात्कार’ मा संलग्न मुख्य आरोपीलाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गले एक रात थुनामा राखेर सुटुक्क छाडेको तथ्य खुलेको छ । प्रेमी र उनका

कांग्रेस नेता-कार्यकर्ताद्वारा सडकमै जुत्ता पालिस (फोटो फिचर)

काठमाडौं– पार्टी शुद्धीकरण अभियानका लागि भन्दै कांग्रेस नेता-कार्यकर्ताहरुले आज सडकमै जुत्ता पालिस गरेका छन्। कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता-कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन्। उनीहरुले सडकमा हिँडिरहेका