पत्रपत्रिका Archives - Page 209 of 352 - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

माओवादी मन्त्रीको नाम लाग्यो टुङ्गो :जनार्दनलाई फेरि ऊर्जा

नयाँ पत्रिका/काठमाडौं। नेकपा माओवादीले सरकारमा सहभागी हुने आफ्ना मन्त्रीको नाम टुंग्याएको छ । उसको भागमा परेका सातमध्ये दुई मन्त्रीले शपथ लिइसकेका छन् । बाँकी पाँच मन्त्रालयमा वर्षमान पुन, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत,

देउवा बन्नै हुन्न संसदीय दलको नेता :कांग्रेस युवा नेताहरू

कान्तिपुर /काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नै संसदीय दलको नेता बन्न अग्रसर बनेपछि पार्टीभित्र नेतृत्व परिवर्तनको मुद्दा उठाइरहेका नेता तथा कार्यकर्तामा आक्रोश बढेको छ । देउवा आफैं प्रतिस्पर्धामा आउँदा

लालबाबु पण्डितको योजना :नेपाललाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने देखि प्रदुषित सवारी सहर प्रवेशमा रोक

काठमाडौं । मापदण्ड विपरित सञ्चालनमा रहेका इँटा उद्योगलाई सरकारले तत्कालै कारबाही गर्ने भएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन २०५३ र नियमावली २०५४ वमोजिम इँटा उद्योगको वातावरणीय

संसद् भवनको ढोका बन्द भएको छैनः रेशम चौधरी

            एकैदिन बयान, बहस र आदेश कैलाली । टीकापुर घटनाका अभियुक्त रेशम चौधरीले साढे दुई वर्षपछि सोमबार बिहान कैलाली जिल्ला अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । दिनभर

कक्षा १ पढ्न ५ लाख !

अन्नपुर्ण/ललितपुर। ललितपुर सातदोबाटोस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा कक्षा १ का विद्यार्थीको भर्ना शुल्क ५० हजार रुपैयाँ छ । त्यसबाहेक सुरक्षा धरौटी भन्दै स्कुलले वार्षिक ४० हजार रुपैयाँ लिन्छ । त्यसैगरी, पुस्तकालय

आइरन चक्की भन्दै गर्भवतीलाई जुकाको औषधि दिएपछि

काठमाडाै । जिल्ला अस्पतालले बेनी ५ फुर्केसल्लाही २० बर्षीया समीक्षा कुँवरलाई आइरन चक्की भन्दै ४ सय एमजीको अल्बिन्डाजोल दिएको भेटिएको छ । आजको कान्तिपुर दैनिकमा खबर छ-अल्बिन्डाजोल जुकाको औषधि हो

को हुन् अर्थमन्त्री डा. युवराज खतिवडा ?

नयाँ पत्रिका /काठमाडौं । ३० साउन २०१३ मा जन्मिएका खतिवडाले मेची क्याम्पस भद्रुपरबाट इकोनोमिक्स विषयमा स्नातकसम्मको अध्ययन गरे । त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट ०३७ मा अर्थशास्त्रमा र ०४० मा जनप्रशासनमा स्नातकोत्तर

तीन वर्षका छोरासहित सशस्त्रका डीएसपी पत्नी घर निकाला

 कान्तिपुर/नेपालगन्ज। काखमा तीन वर्षका छोरा । पतिबाट घर निकालिएपछि न्यायका लागि जताततै उजुरी । तर, राप्तीसोनारी गाउँपालिका –२ मदुवाकी २४ वर्षीया गीता वली बोहराले न्याय पाइनन् । उनका पति देवबहादुर

मुलुकभर दमकल संख्या मात्र ७१

बुटवल ।  गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रको ‘नेपालको जोखिम पाश्र्वचित्र’ (प्रोफाइल) मा भनिएको छ, ‘नेपालमा आवासीय उद्देश्यका लागि बनाइएका घरहरू एकै किसिमका छन्, जसमा आगोले समात्ने र तुरून्त फैलिने जोखिम सधैं

कर्णालीमा एयर एम्बुलेन्स सञ्चालन गर्न कार्यदल

नयाँ पत्रिका : काठमाडौं ।। आपत्कालीन अवस्थाका बिरामीको उपचारमा सहयोग पु-याउन कर्णाली प्रदेशले एयर एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । त्यसका लागि सामाजिक विकास मन्त्रालयले आइतबार कार्यदल गठन गरेको छ

तोकिएभन्दा दोब्बर समय जेल, दिनगन्तीले क्षतिपूर्ति दिनू

अन्नपूर्ण पोष्ट : काठमाडौं  । अदालतले तोकेभन्दा साढे पाँच वर्ष बढी जेलमा थुनिएकी धनकुटा बुधबारेकी पदममाया गुरुङले दिनगन्तीको हिसाबले क्षतिपूर्ति पाउने भएकी छन् । बलात्कारपछि जन्मिएको नवजात शिशुको हत्या अभियोगमा

करिब चार हजार कर्मचारी जागिर छाड्दै

गोरखापत्र : काठमाडौँ । प्रदेश र स्थानीय तहमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बेला करिव चार हजार जना कर्मचारीले स्वैच्छिक अवकाशका लागि निवेदन दिएका छन्। गत पुस ३० गते