इन्धन चोरीको मुद्दा अदालतमै अड्कियो
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको भ्रष्टाचारसम्बन्धि बिशेष अदालतमा दायर गरेको मुद्दा तीन वर्षदेखि अल्झिएको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । निगमको क्षेत्रीय कार्यालयका उपनिर्देशक नागेन्द्रकुमार कुर्मी, प्रबन्धक दीपेन्द्र