पत्रपत्रिका Archives - Page 12 of 352 - Himal Post Himal Post
  • ३ आश्विन २०८१, बिहीबार
  •      Thu Sep 19 2024
Logo

कमालको गुर्जो

म्याग्दी- पोखरादेखि काठमाडौसम्मका आफन्त र साथीभाइलाई उनले अचेल नयाँ कोसेली पठाउन थालेका छन्–गुर्जो । सदरमुकाम बेनीबजारका बालकृष्ण सुवेदी, जो ३ महिनादेखि आफैं पनि नियमित गुर्जो सेवन गरिरहेका छन् । आयुर्वेद चिकित्सामा रोग

वामदेवको प्रस्तावले प्रधानमन्त्री ओली संकटमा

काठमाडौं- उपाध्यक्ष वामदेव गौतमले पार्टी निर्णय कार्यान्वयनको अडान राख्दै राष्ट्रिय सभाको सांसदमा मनोनीत हुने रुचि राखेपछि समाधानको तहमा पुगेको नेकपाको विवाद पुनः बल्झिने संकेत देखिएको छ । प्रधानमन्त्री केपी ओलीले अर्थमन्त्री

हल्ला मात्रै धेरै: यो दसैंमा पनि मेलम्ची पानी काठमाडौंमा नझर्ने

काठमाडौं- मुख्य संरचना सुरुङमार्गमा डिजाइनसहित पुनः गेट जडान गर्नुपर्ने भएपछि काठमाडौं उपत्यकावासीले आउँदो दसैंमा पनि मेलम्चीको पानी नपाउने निश्चित भएको छ। बहुप्रतीक्षित तथा बहुचर्चित मेलम्चीको पानी काठमाडौं पुर्‍याउन अझै कम्तीमा

निषेधाज्ञामा पनि झन धेरै संक्रमण बढ्नुको कारण यस्तो रहेछ

काठमाडौं – काठमाडौंसहित विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमण झन्झन् बढ्दो छ। पछिल्लो २४ घण्टामा आइतबार १ हजार २ सय २१ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यकामा

एकता नसकिंदै जसपामा भद्रगोल: पदकै कारण फुट्न सक्छ पार्टी

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) भित्र पदाधिकारी विवाद चर्किदै गएको छ । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलमा रहेका नेताहरूले वरिष्ठ नेताको जिम्मेवारी पाउनुपर्ने अडान नछाडेकाले पदाधिकारी चयनमै समस्या

वामदेव गौतमको ‘च्याप्टर क्लोज’

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिअनुसार उपाध्यक्ष तथा संगठन विभाग प्रमुख वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने विषय समाप्त भएको छ । प्रधानमन्त्रीले एउटा टेलिभिजन अन्तर्वार्तामा

प्रेमीले धोका दिएपछि गर्भकाे बच्चा पाल्ने खोजी गर्दै १८ वर्षे युवती

काठमाडौं- अनिच्छित गर्भहरू प्रायः फालिन्छन्। तर, हुर्किसकेर फाल्न नमिल्ने अवस्थाका गर्भलाई जन्म दिनुको विकल्प हुँदैन। जन्माए पनि पाल्न नसक्ने बच्चा आमाहरूले ‘दान’ गरिरहेका छन्। सुनसरी इटहरीकी एक १८ वर्षीया किशोरी

विदेशमा अलपत्र नेपाली उद्धारका नाममा व्यापार गर्दै सरकार

काठमाडौं- सर्वोच्च अदालतले विदेशमा बेखर्ची बनेका नेपालीलाई स्वदेश ल्याउन निःशुल्क उडान गर्न आदेश दिएको दुई महिनाभन्दा बढी भइसकेको छ। विदेशमा रोजगारी गुमाएर समस्यामा परेका नेपालीको तत्काल उद्धार माग राखेर दायर

प्रहरीमाथि शोषण नै शोषण, बढुवामा समेत विभेद: ७७ सय प्रहरीले दिए राजीनामा

दैनिक १८ घन्टासम्म ड्युटीमा खटिनुपर्ने प्रहरीलाई सेवा सुविधामा भने राज्यबाट चरम उपेक्षा छ। आर्थिक शोषण र बढुवामा हुने विभेदबाट कुण्ठित भएर पछिल्लो तीन वर्षमा मात्र सात हजार सात सय चार

काठमाडौंमा झन् पछि झन् तिब्र फैलिँदै कोरोना संक्रमण

काठमाडौं- देशको संघीय राजधानी काठमाडौंमा बुधबार मात्रै २ सय ३० जना कोरोना संक्रमित थपिएका छन्। केही सातायता औसतमा सयभन्दा माथि संक्रमित थपिने क्रम जारी छ। यहाँ संक्रमितको संख्या ३ हजार

स्थगित परीक्षा तत्काल सञ्चालन गर्ने त्रिविको तयारी

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसका कारण गत चैत महिनामा स्थगित परीक्षा असोजभित्रै सञ्चालन गर्ने गरी आन्तरिक तयारी सुरु गरेको छ। विभिन्न तहको अन्तिम सेमेस्टरमा रहेका विद्यार्थीको शैक्षिक सत्र नै पूरै

ह्वात्तै बढ्यो कोरोनाबाट हुने मृत्युदर, हरेक ४ घण्टामा एकको मृत्यु

काठमाडौं- कोरोना संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ। भदौका १० दिनमा ६० जनाको मृत्यु भएको छ। यस हिसाबले हेर्दा सरदर दैनिक ६ जना र प्रतिघण्टा १ जनाको कोरोना संक्रमणका कारण ज्यान