पत्रपत्रिका Archives - Page 11 of 352 - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

५५ करोड उठाएको सगुन एक अर्ब घाटामा, प्रधानमन्त्रीको

प्रवेश सुवेदी, उमेश श्रेष्ठखोज पत्रकारिता केन्द्र चामत्कारिक सपना बाँड्दै विदेशमा बस्ने नेपालीबाट करोडौँ लगानी उठाउन सफल अमेरिकाको भर्जिनियास्थित सगुन इन्क कम्पनी टाट पल्टिने अवस्थामा पुगेको छ । तर, कम्पनीका संस्थापकहरू

न्याय, कानुन र सरकार हराएपछि दुई महिनादेखि यी दम्पति अस्पतालमै बन्धक

काठमाडौं- सप्तरीको महुलीमा दुई महिनाअघि निर्घात कुटिएका थिए दलितदम्पती । उनीहरूलाई कुट्ने तारेखमा छुटेका छन् र समाजमा छाती फुलाएर हिँडिरहेका छन्। कुटाइ खानेहरू भने दुई महिनादेखि विराटनगरको गोल्डेन हस्पिटलमा छन्, किनकि

महिनौँपछि ओम्नी कालोसूचीमा, अख्तियार भने अझै चाकडी गर्दै

काठमाडौं- सम्झौताअनुसार स्वास्थ्य सामग्री आपूर्ति नगरेर जनस्वास्थ्यमाथि खेलबाड गरेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल (ओबिसिआई)प्रालिलाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सोमबार ओम्नीलाई एक वर्षका लागि कालोसूचीमा राख्ने

गर्भवतीका लागि थप पीडादायी बन्दै कोरोना

काठमाडौं- कोरोना भाइरसको महामारीले काठमाडौंँ उपत्यका लगायत देशभरका गर्भवती महिला प्रभावित भएका छन्। कोरोनाले गर्दा धेरै समय बन्दाबन्दी र निषेधाज्ञा हुँदा गर्भवती महिला प्रभावित बन्न पुगेका हुन् । यो खबर आजको

दुई महिनामै उल्टियो दृष्य : भोकको डरले फेरि भारत

कैलाली – कैलालीको गोदावरी नगरपालिका- ७ हरैयाका भीम बहादुर वोहरा मद्रासमा एउटा घरमा काम गर्थे। भारतमा कोराना संक्रमण फैलिन थालेपछि त्रासले उनी चैत महिनामा घर फर्के। कमाएर ल्याएको सीमित पैसाले

अब छिटो चल्नेछ इन्टरनेट

काठमाडौं- टिकटकले नेपालमै आफ्नो क्यास सर्भर राखेपछि एक महिनादेखि सिर्जित ब्यान्डविथको समस्या समाधान भएको छ । टिकटकले आफ्नो प्रोटोकल परिवर्तन गरेसँगै टिकटक प्रयोग गर्दा हुने अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत १० गुणा

नेपालमा तीव्र फैलिँदै, विदेशमा मत्थर

काठमाडौं- असार १५ गतेसम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० जना नेपालीको कोरोना संक्रमणबाट मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार ३ सय २७ थियो। त्यस दिनसम्म नेपालमा २९ हजार दुई

नियमित तलब भत्ता र बिमा बिनै काममा खटिएका छन् स्वास्थ्यकर्मी

काठमाडौं- अग्रपंक्तिमा खटिएर संक्रमितको सेवा गर्ने स्वास्थ्यकर्मीले सरकारबाट घोषित जोखिम भत्तासमेत पाएका छैनन्, बिमा भएको छैन । कतिपय अस्पतालमा त नियमित तलबसमेत रोकिएको छ । यो प्रतिकूल अवस्थामा पनि स्वास्थ्यकर्मीले आफ्नो धर्म

तथ्यांकले देखाउँछ- संक्रमण समुदायस्तरमै फैलिसक्यो

काठमाडौं- पछिल्ला तथ्यांकहरूले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमै विस्तार भइसकेको देखाएका छन् । पछिल्लो सात दिनको पर्सेन्टेज पोजिटिभ रेट (पीपीआर) बिहीबार गणना गरेर हेर्दा उपत्यकाको औसत ११.७० को हाराहारीमा छ भने

एसिड पीडित मुस्कानका कुरा सुनेर प्रधानमन्त्री भावुक बनेपछि…

काठमाडौं- वीरगञ्ज निवासी मुस्कान खातुनको जीवनमा ठीक एक वर्षअघि ठूलो सङ्कट आयो । एसिड प्रहारबाट उनका दुवै हात, छाती र अनुहारको दाहिने भाग जले । उनलाई २०७६ भदौ २० गते एसिड छ्यापिएको

मण्डपबाटै बेहुलाबेहुली, अभिभावक र पण्डित पक्राउ

काठमाडौं- सल्यानको बागचौर नगरपालिका-८ गैरागाउँस्थित रेशमप्रसाद शर्माको घरमा विवाहको तयारी हुँदै थियो। सहभागी आफन्त खुसी साटासाट गर्दै थिए। ब्राम्हणले विवाह गर्ने कार्य सुरु गर्दागर्दै एक्कासी प्रहरी आयो र पुरोहितसहित बेहुलाबेहुली,

पुलकै दुर्दशा बनाउने ठेकेदारहरूलाई रेलमार्ग बनाउने जिम्मा

काठमाडौं- सार्वजनिक खरिद नियमावलीले ‘साइट क्लियर’ नभएसम्म ठेक्का लगाउन निषेध गरे पनि सरकारले इनरुवा–काँकडभिट्टा रेलमार्गमा माटो बिछ्याउन ठेक्का लगाउन हतार गरिरहेको छ । सार्वजनिक खरिद कानुनलाई तिलाञ्जली दिएर सरकारबाट ३३ अर्बको