खुमन अधिकारी र बिष्णु माझीको मार्मिक मन छुने गीत 'नभन न नाई नाई भनेर' सार्वजनिक(भिडियो सहित) - Himal Post Himal Post
  • २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
Logo

खुमन अधिकारी र बिष्णु माझीको मार्मिक मन छुने गीत ‘नभन न नाई नाई भनेर’ सार्वजनिक(भिडियो सहित)



काठमाण्डौ।नेपाली लोक संगीतका लागि आफुलाई चर्चामा पुर्याउन सफल कलाकार तथा संचारकर्मी हुन् मिन दर्लामी मगर।लामो समय पछी पुन बिष्णु माझी र खुमन अधिकारीको आवाजमा “न भन नाई नाई भनेर”भन्ने  गीत बजारमा ल्याएका छन्  ।

मिन दर्लामीको लय तथा शब्द सृजना रहेको गीतलाई शिब दर्शन फ्लिम्सले बजार ब्यबस्थापन गरेको छ।शिब बिकको उत्कृष्ट निर्देशन र सारिका केसी र लोमस शर्माको उत्कृष्ट अभिनय रहेको गीतको म्यूजिक भिडियोको छायांकन भने शम्भु चालिसेले गरेका हुन् ।रबिन बिकले सम्पादन गरेको उक्त म्यूजिक भिडियो शिब दर्शन फ्लिमसबाट युटुबमा सार्बजनिक भएको हो ।

https://youtu.be/3xSP3S85VJc