चर्चित गायिका विष्णु माझीले आफ्नो मलामी खोजिदिन यसरी आग्रह गर्दै (भिडियो सहित) - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चर्चित गायिका विष्णु माझीले आफ्नो मलामी खोजिदिन यसरी आग्रह गर्दै (भिडियो सहित)



मङ्सिर ९/ काठमाडौँ

जहाँ माया हुन्छ त्याह आफ्नो संसारनै उनैको लागि भनेर त्यागेर बस्न बाध्य हुन्छ ती प्रेमी जोडी जब सबैको बिस्वस टुट्छ अनि मान्छे पागल हुन्छन् र एक अर्का बिचको पिरतीमा बार लाग्छ र रुनु बाहेकको विकल्पनै रहन्न रैछ हो त्यस्तै भयो चर्चित गायिका विष्णु माझी र सुवास सौगातलाइ ।

नेपाली लोक संगीताकी एक हुनाहार गायिका विष्णु माझि र सुवास सौगातको सुमधुर आवाजमा सुवास सौगातको बहुप्रतिक्षित लोकदोहोरी गीत “मेरो मलामी”बजारमा आएको छ।चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र साहित्यकार तथा सर्जक गोविन्द लामिछानेको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने उनै युवा गायक तथा मोडल सुवास सौगात र पछिल्लो पुस्ताकी चर्चित मोडल संचिता शाहीको रहेको छ ।

भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका हुन् र छायाङ्कन राजेश घिमिरेले गरेका हुन् ।दीपक विष्टको सम्पादन रहेको गीतको भिडियोमा डाइलग भने चर्चित साचारकर्मी मनोज धमलाले दिएका छन् ।