२०७५ साउन १, मङ्लबार

चर्चित गायिका विष्णु माझीले आफ्नो मलामी खोजिदिन यसरी आग्रह गर्दै (भिडियो सहित)

November 25, 2017
161 Views
Spread the love

मङ्सिर ९/ काठमाडौँ

जहाँ माया हुन्छ त्याह आफ्नो संसारनै उनैको लागि भनेर त्यागेर बस्न बाध्य हुन्छ ती प्रेमी जोडी जब सबैको बिस्वस टुट्छ अनि मान्छे पागल हुन्छन् र एक अर्का बिचको पिरतीमा बार लाग्छ र रुनु बाहेकको विकल्पनै रहन्न रैछ हो त्यस्तै भयो चर्चित गायिका विष्णु माझी र सुवास सौगातलाइ ।

नेपाली लोक संगीताकी एक हुनाहार गायिका विष्णु माझि र सुवास सौगातको सुमधुर आवाजमा सुवास सौगातको बहुप्रतिक्षित लोकदोहोरी गीत “मेरो मलामी”बजारमा आएको छ।चर्चित संचारकर्मी तथा सर्जक कमल सरगमको उत्कृष्ट लय र साहित्यकार तथा सर्जक गोविन्द लामिछानेको उत्कृष्ट शब्द सृजनामा बजारमा आएको गीतमा अभिनय भने उनै युवा गायक तथा मोडल सुवास सौगात र पछिल्लो पुस्ताकी चर्चित मोडल संचिता शाहीको रहेको छ ।

भिडियोको निर्देशन भने विक्रम चौहानले गरेका हुन् र छायाङ्कन राजेश घिमिरेले गरेका हुन् ।दीपक विष्टको सम्पादन रहेको गीतको भिडियोमा डाइलग भने चर्चित साचारकर्मी मनोज धमलाले दिएका छन् ।

Facebook Comments

You may be interested

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको
समाचार
0 shares87 views
समाचार
0 shares87 views

डा. केसी प्रतिको चिन्ता: माग भन्दा स्वास्थ्यको

himal post - २०७५, ३२ असार २१:१७

-तेजेन्द्र पाण्डेय पटक पटक गरी १५ पटक अनसन बसेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अहिले जुम्लामा अनसनरत छन् । अनसनको…

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न
अष्ट्रेलिया
0 shares28 views
अष्ट्रेलिया
0 shares28 views

दोश्रो साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार कार्यक्रम सम्पन्न

himal post - २०७५, ३२ असार २१:०७

यहि जुलाई १५ तारिकको दिन एडीलेडमा “साउथ अस्ट्रेलियन नेपाली डान्सिङ्ग स्टार” प्रतियोगिताको दोश्रो संस्करण सम्पन्न भएको छ । एडीलेड नेपाल…

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै
राजनीति
0 shares96 views
राजनीति
0 shares96 views

सरकार र डा केसी पक्षबीच मन्त्रालयमा वार्ता हुँदै

himal post - २०७५, ३२ असार २०:४०

काठमाडौं– चिकित्सा शिक्षा सुधारको माग गर्दै १५औं पटक अनसन गरिरहेका डा गोविन्द केसीका मागको विषयमा वार्ता सुरु भएको छ। सरकारले…